सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

मन्त्री अधिकारीको निधनप्रति हेटौँडामा श्रद्धाञ्जलीसभा

हेटौँडा, १६ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सात जना तथा मकवानपुरका पुराना कम्युनिष्ट नेता मोहन बज्राचार्य (गुरुजु)को निधनप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले बिहीबार श्रद्धाञ्जलीसभा...

पर्यटन मन्त्रीको निधनले लमजुङ महोत्सव सर्‍यो

काठमाडौं, १६ फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएका कारण छैंटौ लमजुङ महोत्सव सरेको छ । फागुन १७ गतेदेखि हुने तय भएको महोत्सव १९ गतेसम्मका लागि सरेको महोत्सव मूल समारोह...

सोलुखुम्बुमा अहिलेसम्मकै उच्च हिमपात, यातायात ठप्प–जनजीवन कष्टकर

सोलुखुम्बु, १६ फागुन । जिल्लामा अहिलेसम्मकै भारी हिमपात भएको छ । जिल्लाको माथिल्लो क्षेत्रमा बुधबार रातिदेखि बिहीबार बिहान करीब ९ बजेसम्म निरन्तर हिमपात भएको हो । यो हिमपात अहिलेसम्मकै उच्च हो । जिल्लाको खुम्बुस्थित...

प्युठानमा टेलिफोन सेवा अवरुद्ध

प्युठान, १६ फागुन । जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बिटिएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको हो ।...

राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ : नेता गजुरेल

बर्दिवास, १६ फागुन । मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताउनुभएको छ । मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली...

ग्लोबल आइएमई बैंकमा आगलागी

चितवन, १६ फागुन । नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा बिहीबार अपराह्न ३ बजे आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो । स्थानीयवासी र दमकलको सहयोगले अपराह्न...

२९ वर्षका युवा बने नेपालकै कान्छो सीडीओ !

काठमाडौं, १६ फागुन । जाजरकोटका २९ वर्षीय युवा सुरेश सुनार प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । सुनार सम्भवतः नेपालकै सबैभन्दा कान्छा उमेरका प्रमुख जिल्ला अधिकारी हुन् । दलित समुदायको प्रतिनिधित्व गर्ने सुनारलाई गत...

शुक्रबार मात्रै हुने भयो श्रद्धाञ्जली कार्यक्रम

काठमाडौँ, १६ फागुन । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रबीन्द्र अधिकारीको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि मात्रै टुँडिखेलमा राखिने भएको छ । पोष्टमार्टममा समय लागेपछि अन्तिम श्रद्धाञ्जली कार्यक्रममा ढिलाई भएको हो । नेकपाका केन्द्रीय...

हवाई दुर्घटना हुन नदिन सरकारले सावधानी अपनाउँछ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौँ, १६ फागुन । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी दिनमा हवाई दुर्घटना हुन नदिन सरकारले विशेष सावधानी अपनाउन ध्यान दिने बताउनुभएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै मन्त्री पोखरेलले...

ताप्लेजुङ हेलिकप्टर दुर्घटना : नचिनिने अवस्थाका शवको डिएनए परीक्षण गरिने

काठमाडौँ, १६ फागुन । एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परि ज्यान गुमाएका पाँच जनाको शव चिनिने अवस्थामा नरहेपछि डिएन परीक्षण गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबीन्द्र अधिकारी र उनका सुरक्षा...

पर्यटनमन्त्री रबीन्द्र अधिकारीको नाममा लेखिएको मन रुने कविता

काठमाडौँ, १६ फागुन । हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको अकालमै ज्यान गुमाएको घटनाले सिंगो देश स्तब्ध भएको छ । देशका आशा लाग्दा नेताका रुपमा रहेका युवा नेता अधिकारीको शोकमा देश नै स्तब्ध...

गैँडाको चोरी सिकारी रोकियो, प्राकृतिक कारणले मर्न रोकिएन

चितवन, १६ फागुन । चितवन राष्ट्रिय निकुञ्जमा सशस्त्र द्वन्द्वको समयमा एकै वर्षमा ३७ वटा गैँडा शिकारीले मारेका थिए । योसँगै संरक्षणका लागि सरकार र दातृ निकायले चासो दिएपछि झण्डै दुई वर्षयता शिकारीले गैँडा मार्न...
1 5,838 5,839 5,840 5,841 5,842 11,395