शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

समाचार

संसदमा आज नेकपा–कांग्रेसको मुठभेड हुनसक्ने !

काठमाडौं, ११ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच आज संसदमा मुठभेड हुनसक्ने आँकलन गरिएको छ । सरकारले जुनसुकै हालतमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरी पारित गर्ने र कांग्रेसले जुनसुकै...

प्राचीन धार्मिक देवल ओझेलमा

अमरगढी, ११ माघ  । समुचित संरक्षण नपाएपछि डडेल्धुरा जिल्लाका पुरातात्विक महत्वका प्राचीन धार्मिक देवल ओझेलमा पर्न थालेका छन् । जिल्लाको पश्चिम क्षेत्रमा अवस्थित अजयमेरु गाउँपालिका–५ देवलदिव्यपुरका प्रसिद्ध देवलको समुचित संरक्षण र संवद्र्धन हुन नसकेपछि...

मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम : आवास निर्माणदेखि निःशुल्क वाइफाइसम्म

– मोहन पौडेल  परासी, ११ माघ । विकास र सामाजिक दृष्टिकोणले पछाडि परेका पश्चिम नवलपरासीका तीन गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागू भएको छ । प्रदेश नं ५ सरकारले प्रदेशका १२ वटै जिल्लामा सञ्चालन...

मुलुकको विकासमा सबै जातिको भूमिका बराबर छ : गृहमन्त्री थापा

काठमाडौँ, १० माघ । गृहमन्त्री रामबहादुर थापाले मुलुकको विकासका लागि सबै जातजातिको भूमिका बराबर रहेको बताउनुभएको छ । खड्गी राष्ट्रिय समाजले आज यहाँ आयोजना गरेको ‘पहिचानसहितको खड्गी महोत्सव’मा उहाँले सरकारले राखेको ‘समृद्ध नेपाल, सुखी...

सुत्केरी भत्ता पनि गायब !

–शेरिफ केसी जितपुर, १० माघ । कपिलवस्तु वाणगङ्गा पिपरास्थित सरकारी अस्पतालबाट सुत्केरी भएका महिलाले साउनदेखि सुत्केरी भत्ता पाएका छैनन् । साउनयता १८९ जनाले उक्त भत्ताबापतको रकम नपाएको बताइएको छ । सुत्केरी भत्ताको निकासा वाणगङ्गा...

सभामुख तटस्थ र सरकार जिम्मेवार भएनन् भने भोलि पनि मुठभेड हुनसक्छ : गगन थापा

काठमाडौं, १० माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वमन्त्री गगन थापाले सभामुखको भूमिका तटस्थ र सरकार जिम्मेवार नभए भोलि बस्ने संसद बैठकमा मुठभेडपनि हुनसक्ने चेतावनी दिएका छन् । बिहीबार रिपोर्टर्स...

चितवनमा भेला हुँदै देशभरका महिला पत्रकार

चितवन, १० माघ । नेपाल पत्रकार महासङ्घको आयोजनामा पत्रकार महिलाको राष्ट्रिय सम्मेलन यही माघ १६ र १७ गते चितवनमा हुने भएको छ । पश्चिम चितवनको पर्यटकीय क्षेत्र पटिहानीमा हुने सम्मेलनमा देशभरबाट झण्डै तीन सय...

बुटवल उपमहानगरले दियो ३६५ युवालाई इलम, प्रभावकारी बन्दै ‘मेयर युवा इलम’ कार्यक्रम

बुटवल, १० माघ । बुटवल उपमहानगरपालिकाले एक परिवार, एक रोजगार/स्वरोजगार कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम प्रदान गरेको छ । ‘मेयर युवा इलम’ नामको कार्यक्रममार्फत पहिलो चरणमा बुटवलका १९ वडाका ३६५ युवालाई इलम प्रदान गरिएको...

चिकित्सा विधेयक फिर्ता हुँदैन : सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौँ, १० माघ । सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताउनुभएको छ । सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र...

जो ५० वर्षपछिका लागि लेख्थे

-शरद शर्मा  काठमाडौँ, १० माघ । पचास वर्षका लागि लक्ष्य गरेर लेख्ने साहित्यकार शङ्कर लामिछानेका रचनालाई युवामाझ लैजानुपर्ने इतिहासकार एवं साहित्यकारले बताउनुभएको छ । लामिछानेको ४३ औँ स्मृति दिवसका अवसरमा शङ्कर लामिछाने प्रतिष्ठानले आज...

नेकपा नेता अधिकारीको स्वास्थ्य अवस्था जटिल, सिसियूमा उपचार चल्दै

काठमाडौँ, १० माघ । पूर्वउपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था जटिल बनेको छ । गत माघ २ गते राती १२ बजे मुटु, स्वासप्रस्वास र छातिको संक्रमणको उपचारका...

कृषिमा प्रभावकारी योजना निर्माण गर्नु आवश्यक : मन्त्री खनाल

नारायणपुर, १० माघ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले कृषि क्षेत्रको विकासका लागि प्रभावकारी योजना निर्माण गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । उद्योग वाणिज्य सङ्घ दाङले आज आयोजना गरेको स्वागत तथा परिचयात्मक कार्यक्रममा उहाँले...
1 5,836 5,837 5,838 5,839 5,840 11,294