बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

न्युजिल्यान्डको दुई मस्जिदमा गोलाबारी हुँदा २७ जनाको मृत्यु

काठमाडौँ, १ चैत । न्युजिल्यान्डको क्राइस्ट चर्चस्थित दुई मस्जिदमा गोलाबारी भएको छ। गोलाबारीमा धेरै हताहत भएको अनुमान गरिएको छ। अल नूर र एक अर्को मस्जिदमा गोलाबारी भएको बताइएको छ। प्रत्यक्षदर्शीले गोलीबारीपछि अल नूर मस्जिदमा...

वडाअध्यक्षको मोटरसाइकलमा अज्ञात समूहद्धारा आजगनी

-राजेन्द्र ठगुन्ना डडेल्धुरा, १ चैत । नवदुर्गा गाउँपालिका वडा नं. ४ का वडाअध्यक्ष पदम बहादुर विष्टको मोटरसाइकलमा अज्ञात समूमहले आगजनाी गरेको छ । विहिबार राति करिब १२ बजेतरि आजगनी गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको...

सरकारको कार्यशैलीप्रति काँग्रेस नेता पौडेलको असन्तुष्टि

तौलिहवा, १ चैत ।  राष्ट्र विखण्डनको नारा बोकेर हिँडेका सिके राउतलाई वार्ताबाट सहमतिमा ल्याउने र विप्लव नेतृत्वको माओवादीलाई आतङ्ककारीको बिल्ला भिराउने वर्तमान सरकारको कार्यशैलीप्रति आफूलाई पटक्कै चित्त नबुझेको नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले...

प्रदेश नं ५ का मुख्यमन्त्री पोखरेल भन्छन्-आँखा जोगाऔँ 

दाङ, १ चैत ।  प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले संसार देखाउने आँखाको स्वास्थ्यमा ध्यान दिनुपर्ने बताउनुभएको छ । तुलसीपुर उपमहानगरपालिका–१ पवननगरको वीरेन्द्र मावि भ्यूडहर, सुनपुरमा भएको निःशुल्क स्वास्थ्य शिविरमा उहाँले आँखा शरीरको...

रुकुम पूर्वमा कायमै छ बालीघरे प्रथा

-सर्जना कार्की  रुकुम (पूर्व), १ चैत । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–५ रुमालबाराका डिलबहादुर विक वर्षौंदेखि फलामका विभिन्न सामग्री बनाउँदै आउनुभएको छ । अहिले पनि उहाँलाई यो पेशा जीवन जिउने गतिलो आधार बनेको छ...

बालिका बलात्कारमा संलग्न तीन जनालाई १३ वर्ष कैद

सप्तरी, १ चैत । सामूहिक बलात्कारका तीन कसुरदारलाई जिल्ला अदालत सप्तरीले जनही १३ वर्ष कैद सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले राजविराज नगरपालिका–४ का २४ वर्षीय शम्भु साह, वडा नं...

दोलखामा बस दुर्घटना : दुईको मृत्यु, २३ घाइते

जिरी, चैत १ ।  दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी गाउँपालिका–३ का हिराप्रसाद मिजारको...

कैलाली र बर्दियाबीच सीमा विवाद

भजनी, १ चैत । सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिकाबीच सीमा विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई कर्णाली नदीले छुट्याएको भएता पनि...

जिल्लातिर हिँड्यो राप्रपा (संयुक्त), आमसभा र कार्यकर्ता भेला गर्ने

काठमाडौं, १ चैत । राप्रपा (संयुक्त)ले गण्डकी, कर्णली र प्रदेश ५ आमसभा तथा अगुवा कार्यकर्ता भेला राखेको छ । ती आमसभा र अगुवा कार्यकर्ता भेलालाई अध्यक्षद्वय पशुपति शमशेर राणा र डा.प्रकाशचन्द्र लोहनीसहितका नेताहरूले सम्बोधन...

गृहमन्त्रीद्वारा वीरबहादुरलाई संरक्षण, गृहबाट फाइल गायब

काठमाडौं, १ चैत । दुई वटा नागरिकता लिएका रोल्पाको गंगादेवी गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीलाई कारबाही गर्नुको साटो गृहमन्त्री रामबहादुर थापाले संरक्षण गरेर राखेको खुलासा भएको छ । जिल्ला प्रशासन कार्यालय रोल्पाले अध्यक्ष खत्रीको नागरिकता...

माओवादी र नेकपाका नेताहरू राजपामा प्रवेश

वीरगञ्ज, १ चैत । पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ सुवर्णपुरमा राष्ट्रिय जनता पार्टी (राजपा)ले आयोजना गरेको कार्यक्रममा नेपाली काङ्ग्रेससहित विभिन्न पार्टी परित्याग गरी करीब ३०० जना राजपामा प्रवेश गरेका छन् । तत्कालीन ठोरी गाविसका अध्यक्ष...

सक्रिय बन्यो पूर्वी चितवनमा प्रहरी, एक लाख लिटर मदिरा नष्ट, छक्कै परे स्थानीय

भरतपुर३० फागुन । पूर्वी चितवनमा बरामद भएको एक लाख सात हजार मदिरा प्रहरीले नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय टाडीले दर्जन बढी स्थानमा छापामारेर बिक्री वितरण गर्नका लागि बनाइएको मदिरा बरामद गरेर नस्ट...
1 5,840 5,841 5,842 5,843 5,844 11,448