बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

समाचार

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

काठमाडौँ, १ चैत । निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ । यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा...

देवघाटमा पूर्वीय दर्शन अध्ययन केन्द्र बनाइने

चितवन, १ चैत । पवित्र तीर्थस्थल देवघाटधाममा वृहत पूर्वीय दर्शन अध्ययन केन्द्र निर्माण गरिने भएको छ । देवघाट क्षेत्र विकास समितिले देवघाट गाउँपालिकासँग सहकार्य गरेर अध्ययन केन्द्र निर्माण गर्न लागेको हो । देवघाट क्षेत्र...

नेशनल ल कलेजमा नियम मिचेर विद्यार्थी भर्ना, आर्थिक चलखेल

काठमाडौं, १ चैत । सानेपास्थित नेशनल ल कलेजले नियम मिचेर विद्यार्थी भर्ना गरेको छ । कानुन संकायमा बीए एलएलबीको प्रवेश परिक्षामा उत्तिर्ण भएका एक सय ५ जना नेपाल ल क्याम्पसमा भर्ना हुन्छन् । त्यसबाहेक...

खेतीमा आधुनिक प्रविधि भित्रिएन

–सर्जना कार्की रुकुम ९पूर्व०, १ चैत । पछिल्लो समय देशको कृषि प्रणालीमा उन्नत मलबीउसँगै विभिन्न आधुनिक कृषि प्रविधि भित्रिएपनि जिल्लाका अधिकांश किसान अहिले पनि परम्परागत शैलीमा खेतीपाती गरिरहेका छन् । अहिलेसम्म खेतबारी खनजोतका लागि...

नाङ्गो तार विस्थापन

बलेवा, १ चैत । विद्युतीय दुर्घटना न्यूनीकरणका लागि बागलुङ बजार क्षेत्रमा नाङ्गो तार विस्थापन गर्ने काम अन्तिम चरणमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणले बजार क्षेत्र भित्रका सात किलोमिटर नाङ्गो तारलाई विस्थापन गरी त्यसको...

माओवादी केन्द्रले भन्यो : विप्लवविरुद्धको प्रतिबन्ध तत्काल खारेज गरियोस्

काठमाडौँ, १ चैत्र । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय स्वाधीनता र समाजवाद स्थापित गर्न संघर्ष जारी राख्ने निर्णय गरेको छ । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा गत फागुन १, २ र ३ गते काठमाडौंमा सम्पन्न महाधिवेशनका...

आउँदो वर्षको दशैँ असोज २१ गते, भाइटीका र गोवर्धन पूजा एकैदिन

काठमाडौँ, १ चैत । आउँदो वर्षको दशैंको टीका असोज २१ गते परेको छ । तोयनाथ पञ्चाङ्ग पात्रो अनुसार तिहारको भाइटीका र गोवर्धन पूजा कात्तिक १२ गते एकैदिन परेको छ । यस्तै साउन २० गते...

पत्नीसहित ‘साम्राज्यवादी’ मुलुक किन छिर्दैछन् प्रचण्ड ?

काठमाडौं, १ चैत । आउने सोमबार नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता, छोरी गंगासहित अन्य सदस्य लिएर अमेरिका जाँदैछन् । यो तारतम्य अघिल्लो महिना नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीसँगको भेटपछि...

न्यूजिल्याण्ड गोलाबारी : मृतकको संख्या ४० पुग्यो

काठमाडौँ, १ चैत । न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई मस्जिदमा बन्दुकधारीले गरेको आक्रमणमा परि मृत्यु हुनेको संख्या ४० पुगेको छ । जुमेको नमाज वाचनको समयमा भएको आक्रमणमा बालबालिकासहित कम्तीमा ३० जनाको गोली लागेर ज्यान गएको...

विप्लवविरुद्ध सरकारले जारी गरेको ३५ दिने फरमानको रहस्य

काठमाडौं, १ चैत । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डबाट फेला परेको भनिएको डायरीका भरमा उक्त पार्टीमाथि प्रतिबन्ध लगाइयो । यो निर्णय बिना सल्लाह सरकारले नगरी सत्ताधारी नेकपाका अध्यक्ष...

पार्टी एकता टुङ्ग्याउन ओली-प्रचण्डबीच दिनदिनै छलफल

काठमाडौँ, १ चैत । नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकता प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दुई अध्यक्षबीच दिनहुँ जसो छलफल चलिरहेको छ । एकता प्रक्रियाले गति लिन नसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको...

दुर्घटना न्यूनीनकरणका लागि १५ दिने महाअभियान

गाईघाट, १ चैत । सडक दुर्घटना न्यूनीकरणका लागि १५ दिने महाअभियान उदयपुरमा शुक्रबारबाट सुरु भएको छ । जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा आयोजित महाअभियानको उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले गरे...
1 5,839 5,840 5,841 5,842 5,843 11,448