सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

समाचार

शनिबारदेखि पुनः वर्षा दोहोरिने, पश्चिम भेगमा चिसो बढ्यो

काठमाडौँ, १७ फागुन । गत मङ्गलबार प्रवेश गरेको पश्चिमी वायुको प्रभाव शुक्रबार सकिएपछि मौसम सफा रहे पनि शनिबारबाट पुनः वर्षा शुरु हुनसक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार अर्को जलवाष्पयुक्त नयाँ...

अस्पताल जान प्रेरित गर्न सुत्केरीलाई यातायात खर्च

काभ्रेपलाञ्चोक, १७ फागुन । नमोबुद्ध नगरपालिका–४ वडा कर्यालयले आफ्ना वडाका गर्भवती महिलालाई सुत्केरी हुन अस्पताल जाने यातायात खर्च दिने निर्णय गरेको छ । गर्भवती महिलालाई अस्पतालमा गई सुरक्षित सुत्केरी हुन प्रेरित गर्ने उद्देश्यले यातायात...

असिनापानीले दश लाख बढीको तरकारी नष्ट

–ध्रुवसागर शर्मा गलेश्वर, १७ फागुन । बुधबार राति परेको असिनापानीले म्याग्दीको बेनी नगरपालिका–२ खबराका कृषकले आफ्नो खेतबारीमा लगाएको लाखौँको तरकारी नष्ट गरेको छ । राति १२ बजेदेखि परेको भीषण असिनापानीले टिपेर बिक्री गर्ने तयारीमा...

बाबुको किरिया गर्दै १५ वर्षीया किशोरी

भरतपुर, १७ फागुन । भरतपुर महानगरपालिका–११ बसेनीकी १५ वर्षकी आर्मिन्ता देवकोटा बाबुको किरिया बस्नुभएको छ । छोराले मात्रै बुबाआमाको काज–किरिया गर्ने परम्परालाई तोड्दै उहाँ हिन्दू संस्कारअनुसार आफै किरिया बस्नुभएको हो । उहाँका बाबु लक्ष्मण...

रबीन्द्रलाई अन्तिम श्रद्धाञ्जली दिन को-को जाँदैछन् पोखरा ?

काठमाडौँ, १७ फागुन । दिवंगत पर्यटनमन्त्री रवीन्द्र अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली दिन सरकारले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई खटाएको छ । उनी अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन पोखरामा जानेछन् । त्यस्तै, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले...

योगेश भट्टराईको प्रस्ताव : भीआइपी उडानको आचारसंहिता बनाऔँ

काठमाडौँ, १७ फागुन । नेकपा नेता तथा सांसद योगेश भट्टराईले अब भीआइपीहरुको उडानसम्बन्धी आचारसंहिता बनाउनुपर्ने बताएका छन् । शुक्रबार बिहान टुँडिखेलमा  मन्त्री रबीन्द्र अधिकारीलगायत हेलिकोप्टर दुर्घटनामा दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली दिन पुगेका सांसद भट्टराईले यो...

आइसिसी टी-२० वरियतामा नेपालका पारस, साेमपाल र वसन्त

काठमाडौँ, १७ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन् । आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले...

मन्त्री अधिकारीसहित दिवंगत सबैलाई उच्च पदस्थहरुको श्रद्धाञ्जली

काठमाडौँ, १७ काठमाडौँ । हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरिरलाई काठमाडौंको टुँडिखेलमा राखेर अन्तिम श्रद्धाञ्जली दिइएको छ । श्रद्धाञ्जली दिन भीभीआईपी, भीआईपी, आफन्त र सर्वसाधारणसमेत टुँडिखेलमा पुगका थिए ।...

प्रधानमन्त्री ओलीद्वारा हेलिकप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जलि

काठमाडौं, १७ फागुन । प्रधानमन्त्री केपी ओलीले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीलाई राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका छन् । प्रधानमन्त्री ओलीले अन्य मृतकहरुको शबमा फूलमाला अपर्ण गरेर श्रद्धान्जलि...

पोखरामा अधिकारीको शव यात्रा निकालिने, आजै अन्त्यष्टि

पोखरा, १७ फागुन । हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको श्रद्धाञ्जली कार्यक्रम पोखराको प्रदर्शनी केन्द्रमा हुने भएको छ । काठमाडौंबाट शुक्रबार मध्याह्न दिवङ्गत मन्त्री अधिकारीको पार्थिव शरीर पोखराको...

सिंहदरबारभित्रै नेकपाका दुई कार्यालय, समानान्तर काम हुँदै

काठमाडौं, १७ फागुन । तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको नौ महिना बित्न लागेको छ । पार्टी एकीकरण भएको लामो समय हुँदा समेत दुबै पार्टीले आ–आफ्ना पुराना कार्यालय र संगठनहरूलाई यथावत राखेका...

टेलिफोन सेवा अवरुद्ध

प्यूठान, १७ फागुन । प्यूठान जिल्लाको दुर्गम क्षेत्र पर्ने गौमुखी गाउँपालिका क्षेत्र आसपासमा टेलिफोन सेवा अवरुद्ध भएको छ । गौमुखी गाउँपालिका–३ रजवारामा रहेको बीटीएस टावरमा आएको समस्याका कारण यी क्षेत्रमा मोबाइल सेवा अवरुद्ध भएको...
1 5,837 5,838 5,839 5,840 5,841 11,396