शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

समाचार

विप्लवको नेकपाका पाँच कार्यकर्ता पक्राउ

इलाम, १५ फागुन । इलाममा नेत्रविक्रम चन्द ’विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पाँच जना कार्यकर्ता पक्राउ परेका छन् । फाकफोकथुम गाउँपालिका–५ को छायाँदेवी माविबाट प्रहरीले उनीहरुलाई मंगलबार पक्राउ गरेको हो । केही दिनयता विभिन्न...

मगर दिवसको अवसरमा सार्वजनिक बिदा

स्याङ्जा, १५ फागुन । बुधबार ३७ औँ मगर दिवस मनाईंदैछ । मगर दिवसको अवसरमा स्याङ्जाको गल्याङ नगरपालिकाले बुधबार नगरपालिकामा सार्वजनिक बिदा दिएको छ । मंगलबार बसेको नगरको बैठकले मगर दिवसको अवसरमा बुधबार गल्याङ नगरपालिकाभित्र...

केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेर कांग्रेसका नेताहरू भोज खान हिँडे

काठमाडौं, १५ फागुन । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बहिस्कार गरेर वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका ठूला नेताहरू विवाह भोज खान तराई झरेका छन् । ललितपुरको सानेपामा मांगलबार बोलाइएको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले...

‘मेची महाकाली अभियान सरकारविरुद्ध होइन’-कमल थापा

बनियानी, १४ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आफ्नो पार्टीले गर्ने मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सरकार वा कुनै दलविरुद्ध नभएको बताउनुभएको छ । ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’को उद्घाटन गर्न ताप्लेजुङ जाने क्रममा...

नख्खु बम विस्फोटमा संलग्न भएको आरोपमा विप्लवका पूर्व अंगरक्षक पक्राउ

काठमाडौं, १४ फागुन । नख्खुको एनसेल मूख्यालय अगाडी भएको बम विष्फोटमा संलग्न भएको आरोपमा प्रहरीले विप्लव समूहका नेतालाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार दिउँसो नेत्र विक्रम चन्द (विप्लव) का पूर्व अंगरक्षक सूर्य भुजेललाई...

‘पठाओ’को सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौँ, १४ फागुन । सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ । न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले म्गलबार मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन...

राँगाको आक्रमणमा घाइते अर्का एक जनाको मृत्यु

काठमाडौँ, १४ फागुन । राँगाको आक्रमणमा परी घाइते भएका नायव सुब्बा कान्छा श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिका–५ महाँदेवस्थानका ५२ वर्षीय श्रेष्ठ शनिबार चन्द्रागिरि–९ मच्छेगाउँमा राँगाको आक्रमणबाट घाइते भएका थिए ।...

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले एक वर्षमा के-के गरे ?

काठमाडौं, फागुन १४ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यभार सम्हालेको आज एक वर्ष पुगेको छ । एक वर्षको अवधीमा उनले विभिन्न महत्पूर्ण काम गरेका छन् । नेपाली...

सह-सचिव लामिछानेले ज्यान मार्न खोजेको भन्दै ढकाल परिवार मिडियामा

काठमाडौँ, १४ फागुन । तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकालले आफूलाई आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेले कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब...

एकै वर्षमै तीन उपन्यास निकालेर प्रियासनको ह्याट्रिक !

काठमाडौँ, १४ फागुन । पत्रकार एवं लेखक सविन प्रियासनले एक वर्षमै तीन वटा उपन्यास बजारमा ल्याएका छन् । उनले यो वर्ष लक्कीचार्म, सेल्फी र ब्रेकअप डायरी उपन्यास बजारमा ल्याएका हुन् । उनका उपन्यासलाई बीएन...

राष्ट्रिय हितका लागि भारतसँग खुला छलफल गर्न ओलीको निर्देशन

काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली विज्ञहरुलाई राष्ट्रिय हितका सम्बन्धमा खुला रुपमा छलफल गर्न निर्देशन दिएका छन् । भोलिदेखि काठमाडौंमा सुरु हुने नेपाल र भारतका विज्ञहरुको संयुक्त तेस्रो बैठकमा सहभागी हुने...

गुटको दलदलमा कांग्रेस, अनिश्चित बन्यो केन्द्रीय समिति बैठक

काठमाडौं, १४ फागुन । पछिल्लो समय नेपाली कांग्रेस भित्रको विवाद चर्को रुपमा बाहिर पोखिएको छ । नेताहरुले सार्वजनिक सभामै आरोप-प्रत्यारोप गरिरहेका छन् । यसले कांग्रेस भित्रको गुट विवाद खुलेरै बाहिर आएको छ । यसैको...
1 5,835 5,836 5,837 5,838 5,839 11,386