सोमबार, १९ जेठ २०७७
DainikNepal.com
सोमबार, १९ जेठ २०७७

समाचार

भूकम्प पीडित पत्रकार अनमोललाई आर्थिक सहयोग

काठमाडौं, २१ जेठ । भूकम्प पीडित पत्रकार केपी अनमोललाई ईजरायलका नेपालीले सहयोग गरेका छन् । ईजरायलमा बस्दै आएकी नेपाली महिला रिङ्कु राईले विनाशकारी भूकम्पमा परी आफन्त गुमाएका पत्रकार अनमोललाई आफ्नो ब्यक्तिगत पहलमा १० हजार...

अस्ट्रियाले खोल्यो ७० हजारका लागि शरणार्थी आवेदन

काठमाडौं, २१ जेठ । अस्ट्रियाले आफ्नो राष्ट्रमा यसवर्ष ७० हजार शरणार्थी आउने अनुमान गरेको छ । यस वर्ष करिब ७० हजार शरणार्थीले अस्ट्रियामा शरणको लागि आवेदन गर्ने अनुमान गरिएको अस्ट्रियाली गृहमन्त्रालयले मङ्गलबार जानकारी दिएको छ...

बर्दियाका ६ यूवाले जुटाए भूकम्पपीडितका लागि साढे २ लाख राहत

– सुदीप अधिकारी बर्दिया, २१ जेठ । बर्दियाको धधवार गाविसका ६ जना यूवाले विनाशकारी भूकम्प पीडितहरुको सहयोगका लागि झण्डै साढे २ लाख रुपैयाँ संकलन गरी बर्दियाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । ‘हामीले...

विद्युत प्राधिकरणको गोदाममा आगलागी

काठमाडौं, २१ जेठ । नेपाल विद्युत प्राधिकरणको केन्द्रीय गोदाममा आगो लागेको छ । विहीबार अपराह्न ४ बजेतिर काठमाडौंको पूरानो बसपार्कमा रहेको विद्युत प्राधिकरणको गोदाममा आगो लागेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता कमलसिंह बमले...

नेपालमा फेरि भूकम्पको झट्का

काठमाडौं, २१ जेठ । गत वैशाख १२ र २९ गतेको शक्तिशाली भूकम्पपछि नेपालमा विहीबार फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार विहीबार अपराह्न ४ बजेर १५ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर नेपालमा...

अपहरणमा परेका बालकको १० दिनपछि लास भेटियो

लहान, २१ जेठ । दश दिनअघि अपहृत सिरहाको सुखीपुर गाविसका श्रवणकुमार भण्डारीकोे शव आज बिहान खेतमा गाडिएका अवस्थामा फेला परेको छ । सुखीपुर गाविस–६ स्थित आफ्नै घरबाट गत जेठ ११ गते अपहृत १० वर्षीय...

भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा गर्न एमालेको माग

मोरङ २१ जेठ । सत्ता सझेदार दल नेकपा एमालेले महाभूकम्पले अत्याधिक क्षति भएको पुर्वी पहाडी भोजपुरलाई भूकम्प प्रभावित जिल्ला घोषणा गर्न माग गरेको छ । एमालेको कोशी अञ्चल कमिटीले भोजपुरलाई तत्कालै भूकम्प प्रभावित जिल्ला...

एभरेष्ट स्कुलले भूकम्पमा आमा गुमाएका बालकलाई बिबिएसम्म निःशुल्क पढाउने

काठमाडौं, २१ जेठ । एभरेष्ट हाइयर सेकेन्डरी स्कुलसँग सहकार्य गर्दै तीन जना युवाले १५ लाख बढीको राहत बितरण गरेका छन् । गागलफेदी सुनारटोलमा भूकम्पका कारण आमा गुमाउन पुगेका १ महिने बालकलाई बिबिएस सम्मको निःशुल्क...

काँग्रेस छाडेर एमाले बनेका जोशीको विषयलाई लिएर लमजुङमा काँग्रेस र एमालेबीच चर्काचर्की

लमजुङ, २२ जेठ । काँग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका शिव जोशीको विषयलाई लिएर लमजुङमा नेपाली काँग्रेस र एमालेबीच चर्काचर्की भएको छ । काँग्रेसको क्षेत्रीय कोषाध्यक्ष परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका युवा नेता...

विवाहित महिलासँग कुरा नमिलेपछि…

दैलेख, २१ जेठ । दैलेखमा एक जनाले आफूले राखेको प्रस्ताव अस्वीकार गरेपछि विवाहित महिलाको घरमा आगो लगाएका छन् । अर्काको घरमा आगजनी गरेको अभियोगमा ल्याटी बिन्दासैनी–८ बस्ने ४८ बर्षीय गगन बहादुर बुढालाई प्रहरीले पक्राउ...

काठमाडौंको जुवाखालबाट ८ जना रंगेहात पक्राउ

काठमाडौँ, २१ जेठ । काठमाडौंमा सञ्चालित जुवाखालबाट प्रहरीले ८ जनालाई रंगेहात पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–३५ कोटेश्वर स्थित जित बहादुर बुढाथोकीले संचालन गरेको सिभिल खाजा घरमा जुवा तास खेली रहेका नरेफाँट बस्ने काभ्रे...

चाईनिज पेस्तोल सहित पक्राउ

सुनसरी, २१ जेठ । चाईनिज पेस्तोल सहित मोरङमा एक जना पक्राउ परेका छन् । मोरङ मृगौलीया–८ बस्ने ४१ बर्षीय भक्त भनिने योगीराम दाहाललाई प्रहरीले चाईनिज पेस्तोल १ थान सहित पक्राउ गरेको छ । क्षेत्रीय...
1 5,833 5,834 5,835 5,836 5,837 6,774