बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

समाचार

प्रहरीमा रोजगारीको अवसर खुल्यो, दरखास्त आह्वान

काठमाडौं, १३ फागुन । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न पदमा भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत एवं प्रशासन विभाग, भर्ना तथा छनौट महाशाखाले स्वास्थ्य, इन्जिनियरिङ, सञ्चार, सूचना प्रविधि, भौतिक पूर्वाधारलगायत क्षेत्रमा...

ओलीलाई अफ्ठ्यारो पर्ने गरी बुझायो असन्तुष्ट समूहले प्रतिवेदन

काठमाडौं, १३ फागुन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत असन्तुष्ट समूहले अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीलाई पार्टी समायोजनको फरक प्रतिवेदन बुझाएको छ । असन्तुष्ट समूहले फरक प्रतिवेदन दुई अध्यक्षहरूलाई बुझाएपछि नेकपाभित्र तरंग उत्पन्न...

कुकुरले टोक्दा गाईहरू मरे

झापा, १३ फागुन । भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि रेबिज...

बम पड्काउँदा मान्छेको ज्यान गएका बेला प्रकाण्डका छोरा रिहा

विराटनगर, १३ फागुन । विराटनगर विमानस्थलमा हतियारको गोलीसहित पक्राउ परेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र विश्वकर्मा रिहा भएका छन् । आइतबार जिल्ला अदालत मोरङले विश्वकर्मालाई...

बहुला कुकुरले टोकेर दुहुना गाई मरे

भद्रपुर, १२ फागुन । झापाको भद्रपुर नगरपालिका–३ मा बौलाह कुकुरले टोकेर दुहुना गाईसहित डेढ दर्जनभन्दा बढी पशु चौपाय मरेका छन् । गोठमा बाँधिएका तथा चरनमा छाडिएका गाई, राँगा, बाछाबाछी, खसी बाख्रालगायतलाई बौलाह कुकुरले टोकेपछि...

आफ्नै छोरी हत्या गर्ने बुबालाई जन्मकैदको फैसला

दुल्लु, १२ फागुन । दैलेखको महाबु गाउँपालिका–४ काशीकाँधमा आफ्नै छोरीको हत्या अभियोगमा जिल्ला अदालतले एकलाई जन्मकैदको सजाय फैसला गरेको छ । वर्ष २९ की जौकला भनिने शर्मिला बुढाले आठ महीनाअघि विष खुवाई नौ वर्षीया...

देशलाई समृद्ध बनाउन प्राविधिक शिक्षा आवश्यक छ : मन्त्री पोखरेल

भक्तपुर, १२ फागुन । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले देशलाई समृद्ध बनाउन व्यावसायिक र प्राविधिक शिक्षा आवश्यक रहेको बताउनुभएको छ । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)को ३१औँ वार्षिकोत्सवको आज उद्घाटन...

सांसद रौनियारका बाबुछोरा पौने २ कारोड धरौटीमा रिहा

काठमाडौं, १२ फागुन । १९ करोड रुपैयाँको भ्रष्टाचार मुद्दा लागेका संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण प्रसाद साह रौनियार (निलम्बीत) र उनका छोरा सुमित १ करोड ७५ लाख धरौटीमा रहा भएका छन् । आइतबार...

जनस्वास्थ्यप्रति सरकार संवेदनशील छ : मुख्यमन्त्री राई

विराटनगर, १२ माघ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले तराईमा लामखुट्टेबाट सर्ने रोगबाट हुने अकाल मृत्यु रोकथामका लागि प्रदेश सरकार संवेदनशील रहेको बताउनु भएको छ । मोरङ क्षेत्र नं ४ का सङ्घीय...

पास भयो कांग्रेसको विधान, पौडेल र सिटौला पक्षको फरक मत

काठमाडौं, १२ फागुन । नेपाली कांग्रेसको संशोधित विधान बहुमतले पास पास भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले फरक मत राखपनि विधान बहुमतले स्वीकृत भएको हो । आइतबार बसेको कांग्रेस...

राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकियो : प्रधानमन्त्री ओली

काठमाडौं, १२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अधिकारका लागि बलिदानी गर्नुपर्ने समय सकिएको बताएका छन् । सहिद ऋषि देवकोटा ‘आजात’ को ३८ औं स्मृति दिवशमा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले...

हेलम्बु राजमार्गमा मालवाहक सवारी निषेध

काभ्रेपलाञ्चोक, १२ फागुन । निर्माणाधीन हेलम्बु राजमार्गमा दिउँसो टिपरलगायत मालवाहक सवारी आवागमन आइतबारदेखि निषेध गरिएको छ । निर्माणमा अवरोध पुगेको जनाउँदै पाँचखाल नगरपालिका तथा मण्डनदेउपुर नपाका स्थानीय जनप्रतिनिधि, यातायात व्यवसायी तथा सडक आयोजनाका प्रतिनिधि...
1 5,834 5,835 5,836 5,837 5,838 11,380