८ श्रावण २०८३, शुक्रबार

बझाङ : एमालेका भण्डारी सिंहभन्दा १९ मतले मात्रै अगाडि

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बझाङ, १७ बैशाख । बझाङ प्रदेशसभा १ (क) को मतगणना जारी छ । जारी मतगणनाअनुसार उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

नेकपा एमालेका दमनबहादुर भण्डारी नेपाली काँग्रेसका उम्मेदवार अभिषेक सिंहभन्दा १९ मतले मात्रै अगाडि हुनुहुन्छ । भण्डारीले १० हजार ४ सय ११ मत पाउनुभएको छ भने काँग्रेसका सिंहले १० हजार ३ सय ९१ मत ल्याउनुभएको छ ।

यस्तै, तेस्रो स्थानमा रहनुभएका माओवादी केन्द्रका जनक बूढाले ३ हजार ७ सय १३ मत पाउनुभएको छ । चौथो स्थानमा रहनुभएका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ४ सय ४९ पाउनुभएको छ ।

Skip This