सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

व्यवसायी समक्ष झुक्यो सरकार, मंगलबारदेखि टिकट बुकिङ खुला

काठमाडौं, २५ भदौ । दशैँमा लामो रुटमा यात्रा गर्ने यात्रुका लागि यही भदौ २७ गते मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने सहमति जुटेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शनिबार बसेको मन्त्री, राज्यमन्त्री, यातायात...

देशका विभिन्न स्थानमा अटोल्याण्ड निर्माण गरिनेछ : मन्त्री बलायर

काठमाडौं, २४ भदौ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बीरबहादुर बलायरले देशका विभिन्न स्थानमा अटोल्यान्ड निर्माणका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । नेपाल अटो मेकानिक्स व्यवसायी संघको २३ औं साधारण सभामा मन्त्री...

म्याद गुग्रिएको कोका–कोला, फेन्टा र स्प्रइट बरामद

झापा, २४ भदौ । दशैँ नजिकिँदै आएपछि बजारमा बिक्रीवितरणमा राखिएका वस्तु अखाद्य पाइएको एक अनुगमन टोलीले बताएको छ । मेचीनगर क्षेत्रभित्र मेचीनगर नगरपालिकाले शुक्रबार गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । नगरपालिकाका खाद्य अधिकृत...

संगीत संग्रहालय स्थापना गर्न साँस्कृतिक महोत्सव

– अमरराज पुन रुकुम, २४ भदौ । रुकुममा संगीत संग्रहालय स्थापनाका लागि आगामी असोजमा पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । रुकुम कला साँस्कृतिक मञ्चले शुक्रबार सदरमुकाम मुसिकोटमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो...

एनआईसी एशियाले गर्यो चौथोपटक डलरको आयात, ग्राहकले रित्तो हात फर्किन नपर्ने

काठमाडौं, २३ भदौ । एनआईसी एशिया बैंक लिमिटेडले विदेश जाने नेपालीहरुका लागि आवश्यक पर्ने डलरको माग पूरा गर्नका लागि विदेशबाट नगद डलरको आयात गर्ने कार्य जारी राखेको छ । बैंकले दशैं तथा तिहारको अवसर...

२ दिनमै २० हजारले गरे “दशैंको बेला सस्तो मेला” को अबलोकन

काठमाडौं, २३ भदौ। दशैंको अबसर पारी बुधबारबाट राजधानीको भृकुटीण्डपस्थित प्रदर्शनीहल परिसरमा सुरु भएको स्टक क्लियरेन्स मेलामाको दोस्रोदिन सम्म १९ हजार बढी उपभोक्ताले मेला स्थलमा प्रबेश गरेका छन् । दशैंको बेला एकै स्थानमा धेरै उपभोग्य सामान सस्तो...

सिमेन्ट उद्योगको तातो हावाबाट विद्युत् उत्पादन गरिँदै

– रमेश लम्साल काठमाडौँ, २३ भदौ । मुलुकमा पहिलोपटक सिमेन्ट उद्योगबाट बाहिर फाल्ने तातो हावालाई प्रयोग गरेर विद्युत् उत्पादन गरिने भएको छ । मुरारका समूहले नवलपरासीमा स्थापना गरेको अर्घाखाँची सिमेन्ट उद्योगको चिम्नीबाट फालिएको तातो...

तीन महिनापछि जुफाल विमानस्थल सञ्चालनमा

डोल्पा (दुनै), २३ भदौ । डोल्पामा यातायातको एकमात्र विकल्पको रुपमा रहेको जुफाल विमानस्थलमा आजदेखि हवाई सेवा सुचारु भएको छ । स्तरोन्नतिका लागि झण्डै तीन महिनादेखि बन्द गरिएको जुफाल विमानस्थलमा ९० प्रतिशत कालोपत्रे गर्ने काम...

सिद्धार्थ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंंक एस्योरेन्स सम्झौता

काठमाडौं, २३ भदौ । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैं एस्योरेन्समार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ । बिहीबार राजधानीमा भएको सम्झौता अनुसार एनसीसी बैंकको...

राष्ट्रिय सहकारी बैंक बागलुङका कर्मचारीलाई स्वागत र विदाई

बागलुङ, २३ भदौ । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङबाट सरुवा भएर अन्यत्र जाने र शाखामा नयाँ आएका कर्मचारीलाई बिहीवार स्वागत तथा विदाई गरिएको छ । बागलुङ शाखाबाट केन्द्रीय कार्यालय ललितपुर सरुवा भएका...

फेस अफ सामसङका रुपमा ज्योत्स्ना योगी चयन

काठमाडौं, २२ भदौ । आइएमबिज, सामसङ इलेक्ट्रोनिक्स नेपाल अफिसका प्रमुख प्रणयरत्न स्थापितले मोडल ज्योत्स्ना योगीलाई न्यू फेस अफ सामसङको कदर प्रदान गरेका छन् । योगीले विभिन्न विज्ञापन, म्युजिक भिडियोहरू, पत्रपत्रिकाकाको कभर पेज तथा नेपाली...

क्लासिक टेकले ल्यायो सस्तोमा इन्टरनेट, यस्ता छन् सुविधा

काठमाडौं, २३ भदौ । ७२ जिल्लामा आफ्नो ईन्टरनेट तथा इन्ट्रानेट सेवाको सञ्जाल पु-याउन सफल क्लासिक टेक प्रालिले नेपालमै पहिलो पटक घरायसी प्रयोजनको लागि १०० एमबीपीएस सेवा बजारमा ल्याएको छ । विश्वकै उत्कृष्ट जीपीओएन प्रविधिमा...
1 903 904 905 906 907 1,388