४ कार्तिक २०८३, बुधबार

सिद्धार्थ इन्स्योरेन्स र नेपाल क्रेडिट एण्ड कमर्स बैंकबीच बैंंक एस्योरेन्स सम्झौता

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ भदौ । सिद्धार्थ इन्स्योरेन्स लि. र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड बीच बैं एस्योरेन्समार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ ।

बिहीबार राजधानीमा भएको सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरूबाट सिद्धार्थ इन्स्योरेन्स लि.को पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रमेश राज अर्याल र सिद्धार्थ इन्स्योरेन्स कम्पनी लि.का तर्फवाट प्रमुख कार्यकारी अधिकृत बीरेन्द्र बैदवार क्षेत्रीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।