बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

बजार

इन्टरनेट गभर्नान्स फोरम नेपाल २०१७– इन्टरनेटको विकासमा सहकार्यको प्रतिबद्धता

काठमाडौं, ३ भदौ । नेपालमा इन्टरनेटको विकास, प्रयोगमा पहूँच र बहूउपयोगिताका लागि यसका सवै सरोकारवालाहरुको सहकार्यमा प्रतिबद्धता जनाउँदै इन्टरनेट गभर्नान्स फोरम नेपाल २०१७ सम्पन्न भएको छ । इन्टरनेटको नीति, कानून, प्रयोग, उपयोगिता, आगामी कार्यदिशा...

सिरहामा बाढी र डुवानबाट कृषिमा अर्बौको क्षति

– सन्तोष यादब सिरहा, ३ भदौं । जिल्ला कृषि बिकास कार्यालय सिरहाले गत साउन २७ गते वाट सुरु भएको अविरल वर्षका कारण आएको बाढी र डुवानको कारण सिरहा जिल्ला भित्र १ सय २४ करोड...

विराटनगर विमानस्थल आंशिक रुपमा सञ्चालन

पथरी (मोरङ), ३ भदौ । बाढी र डुबानका कारण धावनमार्गमा पानी र हिलो जमेपछि एक सातादेखि बन्द रहेको विराटनगर विमानस्थल आज आंशिक रुपमा सञ्चालन भएको छ । धावनमार्गको हिलो र पानीको सरसफाइ सकिएपछि विमानस्थल...

यती एयरको नयाँ विमानले गर्‍यो सफल परीक्षण उडान

काठमाडौं, ३ भदौ । यती एयरलाइन्सले साउन ३२ गतेदेखि योङगेस्ट एटीआर ७२–५०० एयर क्राफ्टको परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ । काठमाडौं आन्तरिक विमानस्थलबाट शुक्रबार दिउँसो १२ः१५ बजे ४१ सदस्य सहित छुटेको विमानले भैरहवा...

ग्लोबल आइएमईले दियो बाढीपीडितलाई ६५ लाख राहत रकम

काठमाडौं, ३ भदौ । ग्लोबल आइएमई बैंकले तराई लगायत मुलुकका विभिन्न भागमा आएको बाढी पहिरो पीडितलाई तत्काल राहत पुगाउन प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा ६५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा...

पेट्रोलियम पदार्थसम्बन्धी विषय प्रधानमन्त्रीको भ्रमणको कार्यसूचीमा

काठमाडौँ, २ भदौ । सरकारले पेट्रोलियम पदार्थसम्बन्धी सम्पूर्ण समस्याको दीर्घकालीन समाधानका लागि भारत सरकारसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणका बेला सरकारले हवाई इन्धन, खाना पकाउने ग्यास, डिजेल, पेट्रोल,...

मालबाहक कन्टेनर र ट्रक भारतमा रोकिए

पथरी (मोरङ), २ भदौ । नेपालको सीमावर्ती भारतको जोगबनी क्षेत्रका बाढीपीडितले राहत र पुनःस्थापनाको माग गर्दै हडताल गरेका करण नेपाल आउने मालबाहक कन्टेनर र ट्रक रोकिएका छन् । भारतीय बजार जोगबनीका स्थानीयले हडताल गरेका...

पशुपति पेन्ट्सद्वारा ‘महापर्वको रङ्गोत्सव रिटर्न्स’को घोषणा

काठमाडौं, २ भदौ । पशुपति पेन्ट्सले ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको छ । कम्पनीले नजिकिँदै गरेको महान् पर्व दशैँ र तिहार लक्षित गर्दै ‘महा पर्वको रङ्गोत्सव रिटर्न्स’ योजनाको घोषणा गरेको हो ।...

‘एन.आई.सि. एसिया बैंक लि.’ले ल्यायो नयाँ निक्षेप योजना

काठमाडौं, २ भदौ । नेपालको बैंकिङ्ग ईतिहासमा विभिन्न नयाँ सेवा तथा योजना प्रस्तुत गर्दै आएको यस एन.आई.सि. एसिया बैंक लि.ले आफ्नो दुई दशकको सफल यात्राको उपलक्ष्यमा ग्राहकवर्ग माझ डबल डिपोजिट नामक नयाँ निक्षेप योजना...

आइएमई लाइफ इस्योरेन्स कम्पनीको व्यवसाय शुभारम्भ (फोटो फिचर)

काठमाडौं, १ भदौ । आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले आज काठमाडौंमा आयोजित एक बिशेष समारोहकाबीच गर्नुभयो । बीमा समितिबाट असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार...

विद्युत् प्राधिकरणको अर्बौंको घाटा अब करोडमा, कसरी पाए कुलमानले सफलता ?

काठमाडौँ, १ भदौ । विसं २०५९ देखि निरन्तर घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणले आर्थिक वर्ष २०७३÷७४ मा करिब रु सात अर्ब घाटा कम गरेर रु ९७ करोड ८९ लाखमा सीमित गरेको छ । व्यवस्थापकीय...

वर्ल्डलिंक सेवा अझ नजिक, अब नयाँ शाखा बानेश्वरमा

काठमाडौं, १ भदौ । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको नयाँ शाखा काठमाडौंको बानेश्वरमा खुलेको छ । नेपालकै सर्वोत्कृष्ट तथा अग्रणी इन्टरनेट सेवा प्रदायकको रुपमा सुपरिचित भई संचार जगत्मा राम्रो र छिटो सेवा दिदै...
1 901 902 903 904 905 1,375