सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

अनुदानको मल चर्को मूल्यमा बिक्री गरिँदै

धनगढी, २७ भदौ । कैलालीमा मलखादको बिक्री वितरणमा प्रभावकारी अनुगमन हुननसक्दा सरकारले उपलब्ध गराउँदै आएको अनुदानको मल चर्को मूल्यमा खरिद गर्नुपरेको गुनासो कृषकले गरेका छन् । अनुदानको मल सरकारले तोकेको मूल्यभन्दा झण्डै दोब्बर बढी...

चिनी उद्योगबाट ६ मेगावाट विद्युत् खरिद गरिने

– रमेश लम्साल  काठमाडौं, २७ भदौ । मुलुकको ऊर्जा क्षेत्रलाई मिश्रित प्रणालीमा लैजाने लक्ष्यका साथ सरकारले दुईवटा चिनी उद्योगबाट विद्युत् खरिद प्रक्रिया शुरु गरेको छ । विद्युत् विकास विभागमा आज आयोजित एक समारोहमा विभागका...

स्टक क्लियरेन्स मेला सम्पन्न: ५० हजार बढीले गरे अबलोकन, २ करोड ९० लाखको कारोबार

काठमाडौं, २६ भदौ । दशैको अबसर पारी राजधानीको भृकुटीमण्डपमा सुरु भएको स्टक क्लियरेन्स मेला सकिएको छ । ६ दिनसम्म भएको मेलामा २ करोड ९० लाख भन्दा बढीको कारोबार भएको र ५० हजार भन्दा धेरै...

यामाहा फेसिनो अब ४ नयाँ आकर्षक ड्युअल टोन कलरमा

काठमाडौं, २६ भदौ । यामाहाले आफ्नो निकै लोकप्रिय स्कुटर फेसिनोको डिजाइन र मेकानिक्समा सुधार गर्नुका साथै बीएस ४ उत्सर्जन मापदण्डअनुसार अपडेट गरेको छ । ड्युअल टोन एक्सटेरियरले गर्दा नयाँ यामाहा फेसिनो थप आकर्षक बनेको...

तातोपानी साना जलविद्युत् आयोजना बेवास्ताको शिकार

बाबियाचौर (म्याग्दी), २६ भदौ । अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङको धरापमा रहेको तातोपानी साना जलविद्युत् आयोजना बेवास्ता र लापर्बाहीको शिकार बनेको छ । नेपाल विद्युत् प्राधिकरण तथा जिल्लाका सरोकारवालाको बेवास्ता र कर्मचारीको लापर्बाहीका कारण जिल्लाकै...

एडिबीले पन्ध्र अर्बभन्दा बढीको सहयोग गर्ने

काठमाडौं, २६ भदौ । एशियाली विकास बैंकले विद्यत् प्रसारण तथा वितरण क्षमता अभिवृद्धि परियोजना कार्यान्वयनका लागि रु १५ अर्ब ४६ करोड सहुलियत ऋण उपलब्ध गराउने भएको छ । साथै बैंकले उक्त रकममध्ये करिब रु...

असोजको पहिलो सातामा च्याङ्ग्रा आइसक्ने

काठमाडौँ, २५ भदौ । नेपाल खाद्य संस्थानले दशैँलाई लक्षित गरी यसपाला मुस्ताङबाट च्याङ्ग्रा खरिद गर्ने भएको छ । केरुङबाट आयात गर्दा ढुवानी लागत बढ्ने भएकाले मुस्ताङबाट खरिद गर्न लागेको हो । संस्थानले गत तीन...

जिएसटी प्रणालीका कारण अवैध व्यापार नियन्त्रण हुँदै

वीरगञ्ज, २५ भदौ । एक महिनाअधि वीरगञ्ज भन्सार कार्यालयमा लागू भएको जिएसटी(बस्तु तथा सेवा कर) प्रणालीका कारण अवैध व्यापार नियन्त्रण हुनाका साथै झोले व्यापारी निरुत्साहित हुन थालेका छन् । सरकारले आयात निर्यातलाई नियमित गर्न...

राइनो ५०० डी स्टिल रिवारद्वारा हेटौडामा टेक्निकल मिटको आयोजना

काठमाडौं, २५ भदौ । शंकर ग्रुप अन्तगर्तको जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड डक्टिलिटी सहित एफई ५००डी ग्रेडमा राइनो ५००डी उत्पादनमा सिद्धता प्राप्त गरेको छ । उत्पादन सम्बन्धि प्राविधिक जानकारी उपलब्ध गराउने सोचका साथ कम्पनीले...

चिनियाँ उद्योगीलाई परराष्ट्रमन्त्री महराले भने- नेपालमा लगानी गर्न आउनुस्

काठमाडौँ, २५ भदौ । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गर्नुुभएको छ । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना गरेको व्यापारी...

गाउँपालिकामा बैंक नहुँदा सदरमुकाम पुग्नु पर्ने समस्या

सोलुखुम्बु, २५ भदौ । सोलुखुम्बु रहेका आठ स्थानीय तहमध्ये छवटामा बैंक नहुँदा सास्ती भएको छ । बैंक नभएका कारण कारोबारका लागि स्थानीय तहका कर्मचारी र जनप्रतिनिधिहरु सदरमुकाम धाउन बाध्य भएका छन् । लिखुपिके गाउँपालिकाका...

कार्यालय सहयोगीकै भरमा पशु क्वारेन्टाइन चेकपोस्ट

मोरङ, २५ भदौ । पशु क्वारेन्टाइन विराटनगर चेक पोस्टका कार्यालय सहयोगी पशुपति खतिवडाले पक्षी तथा चौपायाको परीक्षण सुँघेरै गर्ने गर्नु भएको छ । विगत पाँच वर्षयता भारतबाट विराटनगर रानी चेक पोस्ट हुँदै नेपाल भित्रिने...
1 902 903 904 905 906 1,388