शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

बजार

हवाइ मार्गले जोड्यो काठमाडौँ-पोखरा-चितवन-लुम्बिनीलाई: पर्यटन व्यवसायी उत्साहित

चितवन, २ असोज। देशका प्रमुख चार पर्यटकीय शहरलाई हवाई यातायातले जोडिएसँगै पर्यटन व्यवसायी उत्साहित भएका छन् । प्रमुख पर्यटकीय गन्तव्य काठमाडौँ, पोखरा, चितवन र लुम्बिनी हवाई यातायातले जोडेको छ । काठमाडौँबाट तीन वटा शहरमा...

बजेट आयो, कर्मचारी आएनन्

– ध्रुवसागर शर्मा म्याग्दी, २ असोज । म्याग्दीका छवटै स्थानीय तहका जनप्रतिनिधिले कर्मचारीको अभावमा आफ्नो क्षेत्रको कार्य सम्पादनमा समस्या भएको गुनासो गरेका छन् । स्थानीय तहको निर्वाचन भएको करिब चार महिना बितिसक्दासमेत कर्मचारी तोकिएको...

बाढीपहिरोले आर्थिक वृद्धिदर प्रभावित हुनसक्ने विश्व बैंकको चेतावनी

काठमाडौँ, १ असोज ।  गत साउनको अन्तिम साता तराई र मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोका कारण आर्थिक वृद्धिदर खस्कने विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आज यहाँ सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेटमा तराईमा...

एनआईसी एसिया बैंकको वित्तिय सचेतना र्याली

काठमाडौं, १ असोज । एन आई सी एसिया बैंकले मिति २०७४ भाद्र ३१ का दिन सर्वसाधारणमा वित्तिय सचेतना अभिवृद्धि गर्ने उद्देश्यले एक बृहत् वित्तिय सचेतना -यालीको आयोजना गरेको छ । बैंकको कमलादी शाखाबाट सुरु...

केएल टावरमा सुरु भयो दशैंतिहार उपहार योजना

काठमाडौं, १ असोज । चाबहिल चुच्चेपाटीमा रहेको केएल टावरले बडादशैं तथा तिहारलाई लक्षित गर्दै उपहार योजना सुरु गरेको छ । रमाइलो दसैँ–तिहार उपहार योजना नदिइएको योजनामा ग्राहकले प्रत्येक दिन कुनै न कुनै किसिमको उपहार...

एप्पल वर्ल्डमा ‘अफरभित्र पनि मेगा अफर’, बम्पर उपहार ‘आर वान फाइभ बाइक’

काठमाडौं, १ असोज । नेपालीहरूको महान चाडपर्व बडादसैं र शुभ दीपावलीको अवसर पारेर एप्पल वर्ल्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षितगरि ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ । काठमाडौंको दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल...

मनाङमा स्याउ टिप्न शुरु, उत्पादन १० प्रतिशतले बढ्ने

पोखरा, १ असोज । स्याउको याम सकिन लाग्दा मनाङका कृषकले स्याउ टिप्न थालेका छन् । यस वर्ष जिल्लामा स्याउ उत्पादन १० प्रतिशतले बढ्ने भएको छ । अनुकूल मौसम, स्याउ खेतीका लागि बगैँचा विस्तार, मलजल...

पाँच वर्षमा ३६ अर्ब लगानी गर्दै जलविद्युत् लगानी कम्पनी

काठमाडौँ, ३१ भदौ । बैंक तथा वित्तीय संस्थामा पैसा राखेर ब्याजमात्रै खाएको आरोप लाग्दै आएको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले मुलुकको जलविद्युत् क्षेत्रमा ठूलो मात्रामा लगानी गर्ने योजना अगाडि सारेको छ । कम्पनीले...

कृष्णनगर–बढनी बजारमा अन्तर्राष्ट्रिय बस स्टेशन बन्ने, सांसद शाहले लिए नेतृत्व

काठमाडौं, ३१ भदौ । संघीय समाजवादी फोरम नेपालका सांसद अभिेषक प्रताप शाहले नेपाल–भारत सिमानामा रहेको बढनी बजारमा अन्तर्राष्ट्रियस्तरको बस स्टेसन बनाउन भारतको उत्तर प्रदेश सरकारसँग आग्रह गरेका छन् । उत्तरप्रदेशको लखनउमा शनिबार बिहान मुख्यमन्त्री...

दसैं र तिहार लक्षित गरेर शनिबार पनि बजार खुल्ला रहने

– अनिल खत्री गुल्मी, ३१ भदौ । शनिबार बन्द हुँदै आएको गुल्मीको तम्घास बजार खुल्ला रहने भएको छ । दसैं र तिहार जस्ता मुख्य चाडपर्वहरु नजिकिएसँगै पर्वहरुलाई मध्यनजर राखेर शनिवार बन्द हुँदै आएको बजार...

आईफोन ‘एक्स’ आउँदै, नयाँ फोनको मूल्य कति ?

नयाँ लिल्ली, ३१ भदौ । एप्पलको नयाँ स्मार्टफोन आईफोन ‘एक्स’ भारतीय भारतीय बजारमा ३ नं. आइपुगेको छ । २५६ जीबी वेरियंटको बजार मूल्य भारतीय रुपियाँ एक लाखभन्दा धेरै हुन सक्ने जनाइएको छ । नेपालमा...

एनआईसी एशिया बैंकको २०औं वार्षिक साधारणसभाः बोनस शेयर र नगद लाभांश वितरण गर्ने

काठमाडौं, ३० भदौ । एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा कार्की ब्याङक्वेट, बबरमहल, काठमाडौमा सम्पन्न भएको छ । सभाले चुक्ता पूँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५...
1 905 906 907 908 909 1,394