१ कार्तिक २०८३, आइतबार

आईफोन ‘एक्स’ आउँदै, नयाँ फोनको मूल्य कति ?

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ लिल्ली, ३१ भदौ । एप्पलको नयाँ स्मार्टफोन आईफोन ‘एक्स’ भारतीय भारतीय बजारमा ३ नं. आइपुगेको छ ।

२५६ जीबी वेरियंटको बजार मूल्य भारतीय रुपियाँ एक लाखभन्दा धेरै हुन सक्ने जनाइएको छ । नेपालमा यसको मूल्य एक लाख ६० हजारभन्दा धेरै पर्नेछ ।

अनुहार चिन्न सक्ने अनलक रहेको यस फ्लैगशिप इनफिनिटी–स्क्रीन डिजाइन वाला नयाँ आईफोनको ६४जीबी वेरियंटको मूल्य ८९००० भरतीय मूल्य पर्नेछ ।

आईफोन ८ भारतमा ऐप्पलले तिहारपछि बिक्री गर्ने तयारी गरेको छ । भारतमो यो फोनलाई सेप्टेम्बरदेखि बुकिङ खुला गरिनेछ ।

नेपालमा आईफोन ८ को मूल्य एक लाख पचास हजारभन्दामाथि नै पर्ने अनुमान गरिएको छ । – एजेन्सी