८ असार २०८३, सोमबार

सुनसरीमा गोली हानेर लागुऔषध कारोबारी पक्राउ

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ जेठ । सुनसरीमा गोली हानेर प्रहरीले लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ ।

रामधुनी नगरपालिका–६ इचौलमा काठमाडौंबाट खटिएको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरेर दुईजना लागुऔषध कारोबारीलाई पक्राउ गरेको हो ।

गोली लागेर लागुऔषध कारोबारमा संलग्न श्यामसुन्दर खान मण्डल घाइते हुनुभएको छ । उहाँको दायाँ खुट्टामा गोली लागेको छ । उनीहरूको साथबाट २१० ग्राम ७ मिलिग्राम खैरो हेरोइन बरामद भएको छ ।