सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

वायु सेवा निगमले ६ वटा नयाँ जहाज किन्दै, सरकारसँग ५ अर्ब माग

काठमाडौँ, १७ साउन । नेपाल वायुसेवा निगमले ६ वटा ट्वीनअटर विमान खरिद गर्ने भएको छ । यसकाले निगमले सरकारसँग ५ अबै रुपैयाँ माग गरेको छ । निगमले चुक्तापुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध...

वैदेशिक लगानी बढ्यो प्रदेश ५ मा, तराई क्षेत्र आकर्षणमा

बुटवल, १७ साउन । वैदेशिक लगानी भित्र्याउन केन्द्रिय स्तरबाटै पहल भईरहेका वेला प्रदेश ५ मा भने लगानी बढेको छ । गत आर्थिक वर्षमा वैदेशिक लगानी बढेर ३३ अर्ब ८५ करोड २६ लाख ७० हजार रुपैयाँ...

स्याङ्जाको भीरकोटमा मेगाको वृक्षारोपण

काठमाडौँ, १६ साउन । मेगा बैंक नेपाल लिमिटेडले स्याङ्जाको भीरकोटमा बृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत मेगा बैंकको स्याङ्जा भीरकोट शाखाले भीरकोट नगरपालिकाको वडा नम्बर ३ बानेथाकस्थित कालिका प्राथमिक विद्यालय हातामा बृक्षारोपण...

रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीसँग बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, १६ साउन । एनआईसी एशिया बैंक लिमिटेडले रिलायवल नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै...

चितवन मिल्क लिमिटेड पुनः सञ्चालन हुँदै, धुलो दुध उत्पादन हुने

चितवन, १६ साउन । चितवन मिल्क लिमिटेड पुनः सञ्चालनमा आउने भएको छ । नेपालमा धुलो दूध उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको उद्योग भूकम्पपछि २०७२ वैशाखबाट पूर्णरुपमा बन्द रहेको थियो । उद्योगले गत पुस...

अब मोबाईल पनि किस्ताबन्दीमा किन्न पाइने, रिचार्जरले ल्यायो यस्तो अफर

काठमाडौँ, १६ साउन । ग्लोबल की टेक्नोलोजी प्रालिको मोबाईल एप्स रिचार्जरले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाईल एपमा मात्र यो अफर लागू हुनेछ । रिचार्जरले विश्वको...

यस्तो छ आजको सुनचाँदीको बजार मूल्य

काठमाडौं, १६ साउन । नेपाली बजारमा आज सुनचाँदीको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५६ हजार तीन सय रुपैयाँमा नै कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो मंगलबार पनि सुन...

सिटिजन्स बैंकका ग्राहकलाई क्यान्सर अस्पतालमा सहुलियत

काठमाडौँ, १६ साउन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर, हरिसिद्धिबीच सहकार्य भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने छ । अस्पतालमा आयोजित...

पेट्रोलियम पाइपलाइन ओछ्याउने काम प्रभावित

वीरगञ्ज, १६ साउन  बहुप्रतिक्षित आयोजनाको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइन ओछ्याउने काम वर्षाका कारण प्रभावित भएको छ । नेपालको लाइफलाइनको रुपमा रहेको भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्मको ७० किलोमिटर लम्बाइ पाइपलाइन ओछ्याउने काम...

मेगा बैंकका ग्राहकहरुलाई नर्भिक अस्पतालमा पनि विशेष छुट

काठमाडौँ, १५ साउन । मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पतालमा विशेष छुट हुने भएको छ । मेगा बैंक नेपाल लिमिटेड र नर्भिक अन्तर्राष्ट्रिय अस्पताल बीच मंगलबार मेगा बैंकको मुख्य कार्यालय राइजिङ मलमा सम्झौता...

किन घट्दैछन् अधिकांश जलविद्युत् कम्पनीका शेयर

– रमेश लम्साल  । काठमाडौँ, १५ साउन: सरकारले नेपालको पानी जनताको लगानी, घर घरमा बिजुली, जन जनमा शेयरको अवधारणा लागू गरेर सबै नेपाली नागरिकलाई शेयर उपलब्ध गराउने योजना अगाडि बढाएको छ । सबै नागरिकलाई...

एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ कार्ड

काठमाडौं, १५ साउन । नेपाल टेलिकमले एनटी रिचार्ज कार्डका ठाउँमा अब ‘नमस्ते रिचार्ज’ को ब्रान्ड उपलब्ध गराउने भएको छ । टेलिकमले हालसम्म एनटी रिचार्ज कार्ड उपलब्ध गराउँदै आएको थियो । टेलिकमले उपलब्ध गराउँदै आएको...
1 752 753 754 755 756 1,388