बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बजार

मादी जलविद्युत् आयोजनामा आठ बैंकले लगानी गर्ने, कुन बैंकले कति गर्दैछन् लगानी ?

काठमाडौँ, ३१ साउन । सुपर मादी जलविद्युत् आयोजनामा सानिमा बैंकको नेतृत्वमा विभिन्न आठ वाणिज्य बैंकहरुले ५ अर्ब ७५ करोड लगानी गर्ने भएका छन् । बिहीबार आयोजित कार्यक्रममा वित्तिय व्यवस्थापनसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भयो ।...

एनएमबी बैंकको २२ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं, ३१ साउन । एनएमबी बैंक लिमिटेडले आफ्नो २२ औँ वार्षिक साधारण सभा बिहीबार एक कार्यक्रमकाबीच सम्पन्न गरेको छ । नेपाल प्रशासनिक प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा भएको कार्यक्रमको अध्यक्षता संचालक समितिका अध्यक्ष पवनकुमार...

काठमाडौँको कीर्तिपुर, टोखा र रामकोटमा मेगा बैंकको शाखारहित सेवा शुरु

काठमाडौँ, ३१ साउन । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुर, टोखा र रामकोटमा शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ । कीर्तिपुर नगरपालिकाको चम्पादेवी, टोखा नगरपािलकाको झोर र नागार्जुन नगरपालिकाको रामकोटमा मेगा बैंकले शाखारहित बैंकिङ...

सहकारीलाई कृषिमा केन्द्रीत हुन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीहरुलाई आफ्ना गतिबिधी कृषिमा केन्द्रीत गर्न आग्रह गरेका छन् । राष्ट्रिय सहकारी महासंघको प्रतिनिधी मण्डलसँग बिहीबार सिंहदरबारमा अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् ।...

नेप्सेमा सामान्य सुधार

काठमाडौँ, ३१ साउन । सेयर बजारमा बिहीबार सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज कारोबार मापक नेप्से परिसूचक ०.६१ बिन्दुले बढेर एक हजार २१० मा पुगेको छ । ‘क’ वर्गका...

रिलायन्स ईन्स्योरेन्ससँग एनआईसी एशियाको बैंकास्योरेन्स सम्झौता

काठमाडौँ, ३१ साउन । एनआईसी एशिया बैंक लिमिटेडले रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौता अनुसार अब बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २ सय ३७ वटै शाखाहरुबाट सहज रुपमा रिलायन्स...

आज पनि घट्यो सुनको मूल्य

काठमाडौं, ३१ साउन । बिहीबार पनि सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य प्रतितोला ४ सयले घटेको हो । आझ छापावाला सुन प्रतितोला ५५ हजार ६ सयमा कारोबार...

लक्ष्मी बैंकको नाफा सवा करोड, अघिल्लो वर्षभन्दा १७ करोडले बढ्यो

काठमाडौँ, ३१ साउन । लक्ष्मी बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । बैंकले अघिल्लो वर्षको तुलनामा करिब १७ करोड नाफा बढाएको हो । यद्यपी, सहायक कम्पनी घाटामा जाँदा लक्ष्मी ग्रुपको नाफा...

नेपाल लाइफ इन्स्योरेन्सको नाफा १५ प्रतिशत बढ्यो

काठमाडौं, ३१ साउन । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा १५ प्रतिशत बढेको छ । कम्पनीले गत आर्थिक वर्ष ०७४÷०७५ मा ४७ करोड ९२ लाख रुपैयाँ नाफा गरेको छ । यो कम्पनीको बिमाङकीय मूल्यांकन...

अभिनेता राजेश हमालले गरे फ्लाइटेकको शाखा उद्घाटन

काठमाडौं, ३० साउन । फ्लाइटेक इन्टरनेशलले काठमाडौंको चुच्चेपाटीस्थित केएल टावरमा शाखा विस्तार गरेको छ । एयर होस्ट्रेस बन्न चाहनेहरुलाई प्रशिक्षण प्रदान गर्दै आएको फ्लाइटेकको उक्त शाखा बुधबार अभिनेता राजेश हमालले उद्घाटन गरे । केएल...

८५ प्रतिशतले बढ्यो सिभिल बैंकको नाफा, अरु के-के प्रगति भए ?

काठमाडौं, ३० साउन । सिभिल बैंक लिमिटेडको नाफामा ह्वात्तै बृद्धि भएको छ । बैंकले गत आर्थिक बर्षमा ६४ करोड ५० लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ, जुन २०७३ ७४ को तुलनामा ८५...

आज बढ्यो नेप्से

काठमाडौं, ३० साउन । लगातार घटिरहेको सेयर बजार बुधबार भने उकालो लागेको छ । आझ नेप्से परिसूचक १२ कटेको छ । आज नेप्से २८.७३ अंकले वृद्धि भएर १२ सय ९ पुगेको छ । आज...
1 750 751 752 753 754 1,393