
काठमाडौं, २ जेठ । गृहमन्त्री रवि लामिछानेलाई हत्या आरोप लगाउने डिल्लीराम खनाललाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले खनाललाई पाँचहजनार धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
सहकारी ठगी प्रकरणमा फरार रहेका जीवी राईको गृहमन्त्री लामिछानेले हत्या गरिसकेको भन्दै खनाललले युट्युबमा अन्तवार्ता दिएका थिए ।








प्रतिक्रिया