सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

समावेशी विकास र सङ्घीयतामा केन्द्रित हुन विश्व बैंकले १० अर्ब ऋण दिने

काठमाडौँ, २३ साउन । सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं...

सुर्या लाइफ इन्स्योरेन्सको लिलामी सेयरका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं, २३ साउन । सुर्या लाइफ इन्स्योरेन्स कम्पनीले लिलाममा रहेका सेयरमा आवेदन दिने आज अन्तिम रहेको छ । लिलामी सेयर भर्न चाहने लगानीकर्ताले आजै अर्थात बुधबार आवेदन दिनु पर्नेछ । इन्स्योरेन्स कम्पनीले यही साउन...

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, २३ साउन । बुधबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५६ हजार एक सयमा कारोबार भएको छ । त्यस्तै तेजावी सुन प्रतितोला ५५...

ओपोले ल्यायो कम मूल्यको नयाँ मोबाइल

काठमाडौं, २३ साउन । ओपोले नेपालमा आफ्नो नयाँ मिड–रेञ्ज क्यामेरा फोन–एथ्रीएस सार्वजनिक गरेको छ । दक्षिण एसियाली बजारमा एथ्रीएस १३ं२ एमपी डुअल रियर क्यामेरा र ८ एमपी एआई इनेबल्ड फ्रण्ट क्यामेरा तथा सुपर फुल...

एनआईसी एशियाकोे शाखारहित बैंकिङ सेवा तनहुँको जामुने बजारमा पनि

काठमाडौँ, २२ साउन । एनआईसी एशिया बैंक लिमिटेडले तनहुँ जिल्ला, म्याग्दे गाउँपालिकाको जामुने बजारमा आपm्नो सोह्रौं शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले म्याग्दे गाउँपालिकाको जामुने बजारमा संचालनमा ल्याएको शाखारहित बैंकिङ्ग सेवाको मंगलबार...

शेयर बजारमा आजः सूचक घट्यो, कारोबार बढ्यो

काठमाडौँ, २२ साउन । शेयर बजार मंगलबार पनि सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.४६ बिन्दुले घटेर एक हजार १८८ बिन्दुमा झरेको छ । क वर्गका कम्पनीको शेयर कारोबार...

हेटौँडा कपडा उद्योगको जग्गामा १३ नयाँ उद्योग सञ्चालनमा

हेटौँडा, २२ साउन । हेटौँडा औद्योगिक क्षेत्रमा निर्माण गरिएका १५ उद्योगमध्ये १३ उद्योग सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार २०५६ मा सम्पूर्ण दायित्व भुक्तान गरी बन्द भएको हेटौँडा कपडा उद्योगको २०...

युनियन हाइड्रोपावरको आइपीओ भर्ने म्याद अब एक हप्ता बाँकी, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं, २२ साउन । युनियन हाइड्रोपावरको सात लाख ५० कित्ता सेयर भर्ने म्याद अब मात्र एक हप्ता बाँकी छ । यस हाइड्रोपावरको आइपीओ भर्ने अन्तिम मिति साउन २८ गतेसम्म छ । हाइड्रोपावरले लमजुङ जिल्लाका...

उत्पादनमूलक दश कम्पनीको बजार मूल्य शून्य

–रमेश लम्साल । काठमाडौँ, २२ साउन । विगतमा राम्रै आम्दानी गर्ने कूल १० वटा उद्योग तथा कम्पनीका दुई करोड ६४ लाख ३९ हजार ७५६ कित्ता शेयरको मूल्य करीब शून्य हुन पुगेको छ । नेपाल...

खानी तथा भूगर्भ विभागद्वारा एक वर्षमा एक अर्ब राजश्व संकलन

काठमाडौँ, २२ साउन  ।  खानी तथा भूगर्भ विभागले आर्थिक वर्ष २०७४/७५ मा रु एक अर्ब १३ करोड ९३ लाख राजश्व संकलन गरेको छ ।  विभागले खानीका लागि इजाजतपत्र प्रदान, नवीकरण, खनिज पदार्थको निकासी, मासिक...

यस्तो छ मंगलबारको विनियम दर

काठमाडौँ, २२ साउन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर एक सय ९ रुपैयाँ ९२ पैसा तोकेको छ । अमेरीकी एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ ५२ पैसा कायम...

धादिङको गजूरी र गल्छीमा खुल्यो एनआईसी एशिया बैंकको नयाँ शाखा

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले धादिङमा दुई ओटा नयाँ शाखाको विस्तार गरेको छ । धादिङको गजूरी गाँउपालिका वडा नं. १ र गल्छी गाँउपालिका वडा नं ७ मा नयाँ शाखाहरु सञ्चालनमा आएका बैंकले जनाएको...
1 751 752 753 754 755 1,390