२ असार २०८३, मंगलबार

कतार एयरको जहाजबाट एक्कासी धुवाँ निस्किएपछि…

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ बैशाख । त्रिभुवन विमानस्थलमा रोकि राखिएको कतार एयरवेजको जहाजबाट धुवाँ निस्किएको छ ।

जहाजको पछिल्लो भागमा एक्कासी धुवाँ निस्किएको हो । जहाजबाट के कारणले धुँवा निस्कियो भन्नेबारेमा प्राविधिकले निरीक्षण गरिरहनुभएको छ ।