शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

बजार

खाद्य पदार्थको गुणस्तर सेकेण्डमै पत्ता लाग्दै, उपभोक्तालाई सचेत बनाउने मेसिन–हाइजिना !

काठमाडौँ, १३ साउन । हामीले खाने खाद्यपदार्थ, पानी, दूधलगायतको गुणस्तर कस्तो छ भन्ने कुनै जानकारीबिना नै प्रयोग गरिरहेका छौँ । विक्रेताले भनेको वा ती सामानको बारेमा गरिएको विज्ञापनको आधारमा हामीले ती खाद्यवस्तु किनेर प्रयोग...

विन्ध्यवासिनीको साधारण सेयर निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा सानिमा नियुक्त

काठमाडौं, १३ साउन । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले साधारण सेयर निष्काशनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीको २५ लाख कित्ता साधारण शेयर स्थानीयवासी तथा सर्वसाधारण...

युनाईटेड ईन्स्योरेन्स कम्पनीसँग एनआईसी एशियाको बैंकास्योरेन्स सम्झौता

काठमाडौं, १३ असार । एनआईसी एशिया बैंक लिमिटेडले युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएका बैंकको २ सय ३३ वटै शाखाहरुबाट सहज रुपमा युनाईटेड इन्स्योरेन्स...

त्रिविमा बेरुजु घटाउने सफ्टवेयर

काठमाडौं, १३ साउन । त्रिभुवन विश्वविद्यालय लेखापरिक्षण महाशाखाले बेरुजु घटाउदै त्रिविका सम्पूर्ण निकायहरुमा आर्थिक पारदर्शिता कायम गर्न ‘त्रिवि सेन्ट्रल वेरुजु इन्फरमेसन म्यानेज्मेन्ट सफ्टवेयर सिस्टम’ नामक सफ्टवेयर सञ्चालनमा ल्याएको छ । त्रिवि अन्तर्गतका ३० वटा...

सम्पत्ति विवरण सम्बन्धि नयाँ व्यवस्था, बुझाउने ठाउँ परिवर्तन भयो

काठमाडौँ, १३ साउन । राष्ट्रिय सर्तकता केन्द्रले केही सरकारी निकायको सम्पत्ति विवरण बुझाउने नयाँ व्यवस्था गरेको छ । संघीय संरचनाअनुसार केही कार्यालय थप भएका र पुराना केहीको सम्पत्ति विवरण बुझाउने ठाउँ परिवर्तन गरिएको केन्द्रका...

छोटी भन्सारको स्तरोन्नति पछि झापामा भए दुईवटा भन्सार कार्यालय

भद्रपुर, १३ साउन । भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माणसँगै भद्रपुर छोटी भन्सार कार्यालयको स्तरोन्नति भएको छ । मेची भन्सार कार्यालयको मातहतमा रहेको सो कार्यालयलाई भन्सार विभागले छुट्टै भद्रपुर भन्सार कार्यालयको दर्जा दिएको हो...

मार्जिन कारोबार गर्न राष्ट्र बैंकको स्वीकृति

काठमाडौं, १३ साउन । मार्जिन कारोबारका लागि बाटो खुला भएको छ । नेपाल राष्ट्र बैकले नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारोबारका लागि स्विकृति प्रदान गरेको हो । केन्द्रीय बैकले बाटो खोलिदिएसँगै अब नेप्सेले मार्जिन...

सवारीसाधनको कारबाहीबाट रु ५५ लाख राजश्व संकलन

सल्यान १२, साउन । सवारी साधनको कारबाहीबाट गत वर्ष सल्यानमा रु ५४ लाख ८० हजार राजश्व संकलन भएको छ । ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २६० सवारी साधनको कारबाहीबाट उक्त राजश्व संकलन भएको...

ऋण प्राप्त गर्नबाट वञ्चित छन्–साना किसान, ६४ प्रतिशतले परम्परागत चिया खेती गर्दै

– राजाराम कार्की । काठमाडौँ, १२ साउन । उचित ब्याजदरमा रकम नपाएका कारण परम्परागत रुपमा चिया खेती गर्न बाध्य छन्, किसानहरु । झण्डै ६४ दशमलव शून्य चार प्रतिशत किसानले चिया खेती परम्परागत रुपमा सञ्चालन...

जिल्ला प्रशासन नुवाकोटद्वारा पौने तीन करोड राजश्व संकलन

त्रिशूली, नुवाकोट, १२ साउन । जिल्ला प्रशासन कार्यालय गत आर्थिक वर्षमा झण्डै रु पौने तीन करोड राजश्व असुल गर्न सफल भएको छ । कार्यालयले आव २०७४/७५ मा रु दुई करोड ६९ लाख ४० हजार...

आईएमईका बिजेतालाई उपहार प्रदान

भरतपुर, ११ साउन । आईएमई लिमिटेडले विभिन्न योजनामा उपहार प्राप्त गरेका ग्राहकलाई उपहार प्रदान गरेको छ । विदेशबाट पठाएको रकम निकाल्ने क्रममा सर्लाही घर भई हाल भरतपुर बस्ने किमीकुमारी चौधरीलाई ४३ इञ्चको रंगीन टिभी...

माथिल्लो तामाकोशी आयोजनाको शेयर काठमाडौँबाटै भर्न पाइने, गाउँ गाउँमा स्वयंसेवक जाँदै

– रमेश लम्साल । काठमाडौँ, ११ साउन । राष्ट्रिय गौरवको आयोजनालाई आमनागरिकको सहभागिता गराउने लक्ष्यका साथ माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन दिन थप सहज बनाइएको छ । गोरखा भूकम्पका कारण दोलखामा बसोबास...
1 753 754 755 756 757 1,387