सोमबार, २ भदौ २०७६
DainikNepal.com
सोमबार, २ भदौ २०७६

बजार

दाताको एक करोड सहयोगमा विद्यालय भवन

फलेवास (पर्वत), २९ कात्तिक । पर्वतको एक दुर्गम गाउँमा सञ्चालित विद्यालयमा दाताको सहयोगमा झन्डै रु एक करोडको लागतमा दुई छुट्टाछुट्टै भवन निर्माण भएका छन् । जिल्लाको पाखापानी गाविसमा सञ्चालन भएको जनविकास उच्च माविमा दुईवटा...

मनाङमा यस वर्ष मात्रै दुई करोडको स्याउ बिक्री

पोखरा, २८ कात्तिक । मनाङ जिल्लामा यस वर्ष रु दुई करोडको स्याउ बिक्री भएको छ । जिल्लामा यस वर्ष ६३० मेट्रिक टन स्याउ उत्पादन भएको कृषि विकास कार्यालय मनाङका वरिष्ठ कृषि विकास अधिकृत हरिबहादुर...

प्लास्टिकजन्य सामानहरु उत्पादन गरेर निर्यात गर्न सकिन्छः अर्थमन्त्री

काठमाडौँ, २८ कात्तिक । अर्थमन्त्री डा. रामशरण महतले प्लास्टिकजन्य सामानहरु उत्पादन गरेर निर्यात गर्न सकिने संभावना रहेको बताउनु भएको छ । शुक्रबार भृकुटीमण्डपमा प्लास्ट नेपाल २०१४ को उदघाटन गर्दै मन्त्री महतले प्लास्टिकजन्य सामानहरु उत्पादन...

ग्लोबल आइएमई बैंक अब अष्ट्रेलियामा पनि

काठमाडौं, २८ कात्तिक ।  ग्लोबल आइएमई बैंकले अष्ट्रेलियामा सम्पर्क कार्यालय खोल्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृती प्राप्त गरेको छ । अनुमतिसँगै बैंकले सम्पर्क कार्यालय खोल्ने प्रकृया सुरु गर्ने जनकारी दिएको छ । सम्पर्क...

पर्वतारोहण रोयल्टी र पर्यटक प्रवेश शुल्कबापत आएको तीन करोड २५ लाख बाँडफाँड भएन

गोरखाबजार, २७ कात्तिक । गोरखाका लागि आएको पछिल्लो दुई वर्षको पर्यटन रोयल्टी रकम जिल्ला विकास समिति गोरखाले बाँडफाँड गर्न सकेको छैन । पर्वतारोहण रोयल्टी र पर्यटक प्रवेश शुल्कबापत आव २०६९/०७० र २०७०/०७१ मा आएको...

राजश्व संकलनले मात्रै देशको संमृद्धि यात्रा अघि बढ्दैनः मन्त्री बस्नेत

काठमाडौँ, कात्तिक २७ । उद्योगमन्त्री महेश बस्नतेले  वैदेशिक लगानी नेपालमा भित्र्याउने सम्बन्धी नयाँ वैदेशिक लगानी नीति अर्थमन्त्रालयले अड्काएर राखेको आरोप अगाउनुभयो । रिपोर्टर्स क्लवले बिहीबार राजधानीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उद्योगमन्त्री बस्नेतले मुलुकको औद्योगिकरणमा...

प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई लाभांस दिने

काठमाडौं, २६ कात्तिक । प्राइम कमर्सियल बैंकले लगानीकर्तालाई १९ प्रतिसत बोनस सेयर र १ प्रतिशत नगद लाभांस गरी २० प्रतिशत प्रतिफल दिने भएको छ । बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट...

कुमारी बैंकले ३३ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ, २६ कात्तिक । कुमारी बैंक लिमिटेडले सेयर धनीलाई ३३ प्रतिशत बोनस सेयर प्रदान गर्ने निर्णय गरेको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष नुरप्रताप राणाको अध्यक्षतामा आज बसेको १४ औँ साधारणसभाले सो निर्णय गरेको...

सुन तोलामा ५ सयले बढ्यो

काठमाडौँ, २६ कात्तिक । साताको पहिलो दिनदेखि नै उतार–चढाब हुँदै आएको सुनको मुल्य बुधबार तोलामा ५ सय रूपैयाँले बढेको छ । शुक्रबारसम्म ४९ हजारमा कारोबार भएको सुन साताको पहिलो दिन एकैचोटी तोलामा १५ सयले...

१८औँ शिखर सम्मेलनको व्यवस्थापनका लागि एक अर्ब निकासाः अर्थमन्त्री

काठमाडौँ, २५ कात्तिक । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को  १८औँ शिखर सम्मेलनको व्यवस्थापनका लागि सरकारले हालसम्म रु एक अर्ब निकासा गरेको छ । अर्थमन्त्री डा रामशरण महतका अनुसार कार्य सम्पन्न भइसकेको भुक्तानी...

सुनको भाउ मंगलबार एकै दिन आठ सयले सस्तियो

काठमाडौँ, २५ कात्तिक । आइतबार एकै दिन तोलामा १५ सयले बढेको सुनको भाउ फेरि ओरालो लागेको छ । नेपाल सुन चाँदी व्यवसायी संघले दिएको जानकारी अनुसार मंगलबार सुनको भाउ आठ सय रुपैयाँ घटेर तोलाको...

पश्चिम सेती जलविद्युत् आयोजनाको काम केही समयभित्रै अघि बढ्छः पन्त

काठमाडौँ, २४ कात्तिक । लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तले ठूला आयोजना अगाडि बढाउन क्रियाशील रहेको बताउनभएको छ । व्यवस्थापिका–संसद्अन्तर्गतको वातावरण समितिको सिंहदरबारमा सोमबार बसेको बैठकमा उहाँले यस्तो बताउनु भएको हो । उहाँले बोर्डसँग...
1 755 756 757 758 759 803