२४ असार २०८३, बुधबार

जनकपुरमा दिउँसै सहकारीको ८० लाख लुटियो

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुधाम, २४ बैशाख । धनुषा जिल्लाको जनकपुरमा सहकारीको ८० लाख रकम लुटपाट भएको छ ।

शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ बैंकबाट निकालेर ल्याउने क्रममा बाटोमै लुटिएको हो ।

जनकपुरधाम उपमहानगरपालिका–१९ मा आज दिउँसै दुईजना हतियारधारीले रकम लुटपाट गरेका हुन् । उनीहरू रकम लुटेर फरार भएका र खोजी थालिएको प्रहरीले जनाएको छ ।