सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

व्यावसायिक मौरीपालनबाट आम्दानी

कञ्चनपुर, २२ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँका नरेन्द्र कार्कीले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आउनुभएको छ । मेलिफेरा जातको मौरीपालन गरेका कार्कीले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आउनुभएको छ । उत्पादित मह...

माछा पोखरीमा विष हाल्दा १० लाखको क्षती

चितवन, २२ कार्तिक । चितवनको राप्ती नगरपालिका १ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा रहेका माछालाई विष हालेर मारिएको छ । स्थानीय रत्नवहादुर वर्तौलाको माछापोखरीमा बुधवार अज्ञात समूहले विष हाल्दा करिव १० लाख वरावरको क्षती...

भारतबाट फूल भित्रिएपछि मूल्य सस्तो भयो

काठमाडौं, २२ कत्तिक । यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ । तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको...

तिहारका बेला भाटभटेनी सुपरमार्केटको दिनदशा बिग्रियो

काठमाडौं, २२ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । भाटभटेनी सुपर मार्केटबाट विक्री हुने...

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौँ, २१ कात्तिक  । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख...

वैदेशिक रोजगारीमा गएका नेपालीको शेयर बजारमा रुचि

-युवराज पाण्डे  बुटवल, २१ कात्तिक ।  वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् रु ५० हजारदेखि...

टेलिकमको टेलिफोन सेवामा विहानैदेखि समस्या

काठमाडौँ, २१ कार्तिक ।  नेपाल टेलिकमको टेलिफोन सेवामा विहानैदेखि समस्या आएको छ । यसका कारण देशभरको टेलिफोन तथा मोबाइल सेवा प्रभावित भएको छ । यसबाट टेलिकमका लाखौं उपभोक्ता समस्यामा परेका छन् । टेलिकमका सहायक...

मादी नदीमा जल बिहार गर्ने पर्यटकमा वृद्धि

तनहुँ २१ कार्तिक । हिउँद मौसम सुरु भएसँगै मादी नदीमा जलबिहार गर्ने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ । मादी नदी जलबिहारका लागि सुरक्षित स्थान भएकाले पर्यटकको यसतर्फ आकर्षण बढ्न थालेको हो । व्यास...

नेपालमा उत्पादित फूलले उचित मूल्य नपाएपछि किसान चिन्तित

काठमाडौँ, २१ कात्तिक । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ । आफूले उत्पादन...

पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य–ढकाल

काठमाडौं, २० कार्तिक । आइएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य भएको बताएका छन् । चाइना एडभेन्चर टुरिजम फोरमद्वारा मंगलबार काठमाडौँमा आयोजित ‘हिमालयन...

चन्द्रागिरि केवलकार भाईटीकाको दिनमा समेत खुल्ला रहने

काठमाडौँ, २० कार्तिक । चन्द्रागिरि हिल्स लिमिटेडद्वारा प्रवर्द्धित चन्द्रागिरि केवलकार लगायका अन्य सेवाहरु तिहार विदाका सम्पूर्ण दिनहरूमा समेत संचालनमा आउने भएको छ । दैनिक काममा व्यस्त रहने दर्शनार्थीहरू एवम् आन्तरिक तथा बाह्य पर्यटकहरूको सुविधालाई...

दोहोरो अङ्कको बढ्यो आजको शेयर बजार

काठमाडौँ, २० कात्तिक । धितोपत्र बजारमा मंगलबार शेयरको मूल्य पुनः दोहोरो अङ्कले वृद्धि भएको छ । पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली शुरु भएको मंगलबार पहिलो दिन कारोवार मापक नेप्से परिसूचक १० दशमलव ७९ बिन्दुले...
1 709 710 711 712 713 1,388