बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

तौल र मूल्यमा एकरूपता नहुँदा चाडपर्वको बेला उपभोक्ता ठगिए

गलेश्वर, २४ कात्तिक ।  म्याग्दी जिल्लाको शहरी र ग्रामीण भेगका बजारमा खुलेका पसलमा तौल र मूल्यमा एकरूपता नहुँदा तिहारको समयमा उपभोक्ता ठगिएका छन् ।  चाडपर्वको मौका छोपी व्यापारीले सामानमा मनलाग्दी मूल्य लिने र उपभोक्ताले गुनासो...

जनकपुरमा पचास लाखको फूलमालाको कारोबार

धनुषा, २४ कात्तिक । यस वर्ष तिहारमा जनकपुरमा ५० लाख रुपैयाँ बराबरको फूलमालाको कारोबार भएको छ । रामजानकी माली कुटीका अध्यक्ष सुरेन्द्र भण्डारीले यस वर्ष जनकपुरमा करीब ५० लाखको फूल आयात गरिएकामा सबै बिक्री...

व्यावसायिक फूलखेती गर्दै मेलमिलाप सहकारी

वालिङ, २३ कात्तिक ।  स्याङ्जाको वालिङ–८ कटौँजेस्थित मेलमिलाप बहुउद्देश्यीय सहकारी संस्थाले व्यावसायिक फूलखेती शुरु गरेको छ । बचत तथा ऋणको कारोवार गरिरहेका बेला सो सहकारीले व्यावसायिक रुपमा फूलखेतीतर्फ अग्रसरता देखाएको संस्थाका अध्यक्ष टङ्कप्रसाद तिवारीले...

कञ्चनपुरको बन्दा ताल पर्यटकीय गन्तव्य बन्दै

कञ्चनपुर, २३ कात्तिक । एकैसाथ धेरै प्रजातिका जलपक्षीको अवलोकन गर्न सकिने बेलौरी नगरपालिका–४ स्थित बन्दाताल कोटिहोम क्षेत्र पर्यटकीय गन्तव्य बन्दै गएको छ । नगरपालिकाले ताल आसपासको क्षेत्रलाई अधिग्रहण गरी पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना...

तनहुँमा नयाँ पर्यटकीय गन्तव्य छनोट

दमौली, २३ कात्तिक ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन विकासका लागि तनहुँका दुई नयाँ पर्यटकीय गन्तव्य छनोट गरेसँगै सरोकारवाला हर्षित भएका छन् ।  मन्त्रालयले नेपाल पर्यटन बोर्ड, स्थानीय तथा प्रदेश सरकार र सरोकारवालाबाट...

कास्कीमा आलुखेती व्यावसायिकतातर्फ

– वासुदेव पौडेल  पोखरा, २३ कात्तिक । धान भित्र्याउने क्रमसँगै कास्कीका हेमजा, अर्मला, कुँडहरसाथै भरतपोखरीको बाघमारा, चवादीलगायतका कृषकलाई यतिखेर आलु लगाउने चटारोले छोपिसकेको छ । धान थन्क्याइसकेका कृषकले आलुका लागि खेत जोतिसकेका छन् ।...

देशकै लामो पुल हेर्न कुश्मामा आन्तरिक पर्यटकको भीड

कुश्मा, २२ कात्तिक । तीजपछि तिहार शुरु हुँदासम्म पर्वत कुश्मा क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको छ । कुश्मामा रहेका अग्ला तथा लामा तीन पुल, केबलकार ढाँचाको यान्त्रिक पुल, गुप्तेश्वर गुफा, कालिका मन्दिर, गलेश्वर धाम...

व्यावसायिक मौरीपालनबाट आम्दानी

कञ्चनपुर, २२ कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–६ वनगाउँका नरेन्द्र कार्कीले व्यावसायिक रुपमा मौरीपालन गरेर आम्दानी लिँदै आउनुभएको छ । मेलिफेरा जातको मौरीपालन गरेका कार्कीले वर्षमा पाँच क्विण्टल मह उत्पादन गर्दै आउनुभएको छ । उत्पादित मह...

माछा पोखरीमा विष हाल्दा १० लाखको क्षती

चितवन, २२ कार्तिक । चितवनको राप्ती नगरपालिका १ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा रहेका माछालाई विष हालेर मारिएको छ । स्थानीय रत्नवहादुर वर्तौलाको माछापोखरीमा बुधवार अज्ञात समूहले विष हाल्दा करिव १० लाख वरावरको क्षती...

भारतबाट फूल भित्रिएपछि मूल्य सस्तो भयो

काठमाडौं, २२ कत्तिक । यस वर्षको तिहारमा नेपाली बजारमा फूल धेरै सस्तोमा पाइएको छ । तिहारको फूल खरिद गर्नका लागि काठमाडौंको असन, न्यूरोड र इन्द्रचोक पुगेका सर्वसाधारणले फूल गत वर्षको भन्दा धेरै जस्तोमा पाइएको...

तिहारका बेला भाटभटेनी सुपरमार्केटको दिनदशा बिग्रियो

काठमाडौं, २२ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको टोलीले बुधबार महाराजगंजस्थित भाटभटेनी सुपर मार्केटको खाद्य स्टोरमा अनुगमन गरेपछि दुधजन्य खाद्य बस्तु बिक्रीवितरण नगर्न निर्देशन दिएको छ । भाटभटेनी सुपर मार्केटबाट विक्री हुने...

सार्वजनिक बिदामा निगमको डिपो खुल्ला, इन्धन अभाव नहुने

काठमाडौँ, २१ कात्तिक  । नेपाल आयल निगमले तिहारको समयमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पेट्रोल पम्पलाई पर्याप्त मात्रामा इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित डिपोबाट काठमाडौँ उपत्यकालगायत आसपासका विभिन्न पम्पलाई आज ८.५ लाख...
1 707 708 709 710 711 1,386