शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

बजार

सुनचाँदीको बजार स्थिर

काठमाडौं, १९ असोज । शुक्रबार सुनचाँदीको मूल्यमा कुनै परिवर्तन आएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला...

नाफा खोज्ने निजी एयरलाइन्सलाई उडानमा रोक

हुम्ला, १९ असोज । नेपालगञ्ज–सुर्खेतबाट हुम्लाको लागि उडान भर्दै आएका विभिन्न निजी एयरलाइन्सले केही दिनदेखि आफ्नो फाइदालाई लक्षित गर्दै जिल्लामा कम उडान भरेर पूर्वमा उडान भर्न शुरु गरेका छन् । एयरलाइन्सको व्यापारिक स्वार्थका कारण...

आयल निगममा वर्षमा एक अर्बको तेलको पैसा गायब

काठमाडौं, १९ असोज । कुल कारोबारको ०.५ प्रतिशत इन्धन चुहावट हुने गरेको नेपाल आयल निगमको तथ्यांक छ । गत आर्थिक वर्ष निगमले २ खर्बको कारोबार गरेको थियो । ट्यांकर, डिपो र पेट्रोलपम्पबाट हुने वार्षिक...

माथिल्लो दोेर्दी ‘ए’को सुरुङ तयार

काठमाडौँ, १८ असोज । लमजुङको दोर्दी करिडोरमा एकपछि अर्को गर्दै जलविद्युत् आयोजना निर्माण भइरहेका बेला बिहीबार एक महत्वपूर्ण आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको मुख्य सुरुङ आज...

आइएमई पे र बस सेवाबीच सम्झौता

काठमाडौं, १८ असोज । बस सेवा ट्रावल एण्ड टुर प्रालि अन्तर्गतका सेवाग्राहीहरूले आफूले प्रयोग गरेको यात्राको सेवा शुल्क अवदेखि ‘आइएमई पे’ मार्फत भुक्तान गर्न सक्ने व्यवस्था मिलाइएको छ । बस सेवा ट्रावल एण्ड टुर...

लगातार ओरालो यात्रामा शेयर बजार

काठमाडौँ, १८ असोज । धितोपत्र बजारमा बिहीबार पनि शेयरको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.२३ बिन्दुले घटेर एक हजार २२७.३७ बिन्दुमा झरेको छ । ‘क’...

घट्यो सुनको भाउ

काठमाडौं, १८ असोज । बुधबार ह्वात्तै बढेको सुनको भाउ आज तोलामा १ सय रुपैंयाले घटेको छ । चाँदीको भाउ पनि तोलामा ५ रुपैंयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुन...

विवादमा तानियो बिग्रिएका ब्याट्रीको टेन्डर

काठमाडौं, १८ असोज । नेपाल दूरसञ्चार कम्पनीले खोलेको ‘बिग्रिएका ब्याट्री’ लिलामका लागि आह्वान गरेको टेन्डर विवादमा तानिएको छ । कम्पनीले आफैले निर्धारण गरेको मापदण्ड मिचेर करोडौं रुपैयाँको एउटा टेन्डर दिने तयारी भएको भन्दै कम्पनीका...

दशैँमा आइएमई ‘पे’को स्किम, दश रुपैयाँमै हवाई टिकट

काठमाडौं, १७ असोज । ‘आइएमई डिजिटल’ द्वारा प्रवद्र्धित ‘आइएमई पे’ ले दशैंको अवशरमा ‘रू. १० मा हवाई यात्रा, आइएमई पेमा मात्र’ स्किम सार्वजनिक गरेको छ । आइएमईले आफन्तसँगको भेटघाटलाई सुलभ र सहज तुल्याउन हवाई...

थामिएन शेयर बजार : बुधबार पनि दोहोरो अङ्कको गिरावट

काठमाडौँ, १७ असोज । धितोपत्र बजारमा बुधबार शेयरको मूल्यमा दोहोरो अङ्कले घटेको छ । मङ्गलबार सामान्य अङ्कले बढेको बजार आज भने दोहोरो अङ्कले घटेर नयाँ बिन्दुमा झरेको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार...

सिटी सेण्टरमा लाग्यो दशैं–तिहार मेला, ५० प्रतिशतसम्म छुट

काठमाडौं, १७ असोज । नेपाल लाइफ इन्स्योरेन्सले सञ्चालनमा ल्याएको काठमाडौंको कमल पोखरीस्थित सिटी सेण्टरमा शुक्रवारदेखि ʽसिटी सेण्टर सेलेब्रेशन : दशैं तथा तिहार उत्सव २०७५ʼ सञ्चालन भएको छ । सम्पूर्ण घरायसी सामानहरू पाइने नेपालकै उत्कृष्ट...

यस्तो छ बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, १७ असोज ।  बुधबार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ३६ पैसा रहेको छ ।  बिक्रि मूल्य भने १ सय १६ रुपैयाँ ९६ पैसा कायम भएको छ । यस्तै एक यूरोको...
1 708 709 710 711 712 1,375