सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

रक्सौल-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन बिछ्याउने काम ५० प्रतिशत सकियो

हेटौँडा, २० कात्तिक । रक्सौलदेखि अमलेखगञ्जसम्मको पेट्रोलियम पदार्थको पाइपलाइन बिच्याउने काम ५० प्रतिशत सकिएको छ । नेपाल आयल निगम पेट्रोलिम पाइपलाइन परियोजनाका अनुसार रक्सौलदेखि अमलेखगञ्जसम्म ३७ दशमलव ३५ किलोमिटर दूरीमा पाइपलाइन बिछ्याउने कार्यक्रमअन्तर्गत १९ किलोमिटर...

मंगलबारदेखि सेयर कारोवार पूर्ण रुपमा अनलाइनमार्फत

काठमाडौँ, २० कार्तिक । नेपाल स्टक एक्सचेञ्जले मंगलबारदेखि पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेको छ । मंगलबार होटल याक एण्ड यतिमा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उदघाटन गरे ।...

माथिल्लो तामाकोशीको शेयरमा छ अर्बको आवेदन

काठमाडौँ, १९ कात्तिक । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा रु छ अर्ब बढीको आवेदन परेको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म रु छ...

तिहार र छठको अवसरमा एनआईसी एशिया रेमिटले ल्यायो थप सुविधा

काठमाडौँ, १९ कार्तिक । एनआईसी एशिया बैंकले तिहार र छठको अवसरमा .थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको...

सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिकलाई भोजन प्रदान

काठमाडौँ, १९ कार्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले काठमाडौँको मीनभवनस्थित निःसहाय सेवा सदन, ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको प्रदान गरेको छ । बैंकले स्थापनाकाल देखिनै यो आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको...

दोहोरो अङ्कले बढ्यो सेयर बजार

काठमाडौँ, १९ कात्तिक । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा सोमबार भने शेयरको मूल्यमा सुधार आएको छ । कारोवार मापक नेप्से परिसूचक सोमबार दोहोरो अङ्कले वृद्धि भएको छ । नेप्से परिसूचक ११ दशमलव ९२...

एनआईसी एशियाले ल्यायो ‘चमत्कारीक बचत खाता’

काठमाडौँ, १९ कार्तिक । एनआईसी एशिया बैंकले दिपावलीको अवसरमा ‘चमत्कारीक बचत खाता’ सञ्चालनमा ल्याएको छ । चमत्कारीक सवारी कर्जा र चमत्कारीक घरजग्गा कर्जा लोकप्रिय भए सँगै एनआईसी एशिया बैंकले अर्को योजना ल्याएको हो । एनआईसी...

शेयर बजार मङ्गलबारदेखि अनलाइन प्रणालीमा

काठमाडौँ, १९ कात्तिक । मंगलबारदेखि शेयर कारोवार अनलाइन प्रणालीबाट हुने भएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्जले पूर्ण स्वचालित अनलाइन प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो । स्टकका...

अलैंचीमा रोग लागेपछि भाेजपुरका किसान निराश

भोजपुर, १९ कात्तिक ।  आम्दानीको मूख्य स्रोतको रुपमा रहेको अलैँचीमा रोग लागेपछि कृषक निराश बनेका छन् । गाना कुहिने, पात डढ्ने र फल नलाग्दा अलैंँची खेती सखाप भएको छ ।  विगतमा पर्याप्त आम्दानी भएपछि...

रुकुम पश्चिमको आठबीसकोटमा साबुन उद्योग सञ्चालन

मुसिकोट, १९ कात्तिक । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ सिमबजारमा साबुन उद्योग सञ्चालनमा आएको छ । स्थानीय युवाको लगानीमा ‘ठूलोभेरी मल्टी प्रपोज कम्पनी प्रालि’मार्फत साबुन उद्योग सञ्चालन गरिएको हो । साबुन बनाउन आवश्यक कच्चापदार्थ चिउरी...

चितवनका कुखुरा पालक किसानहरु लगात अनुसार मूल्य नपाएपछि आन्दोलित

चितवन, १८ कात्तिक । पोल्ट्रीको राजधानीको रुपमा स्थापित चितवनका कुखुरा पालक किसानहरु लगात अनुसार मूल्य नपाएपछि आन्दोलित भएका छन् । नेपाल कुखुरा पालक किसान संघ केन्द्रिय समिति र जिल्ला समिति चितवनको अगुवाईमा चितवनका कृषकहरु...

गोदावरी फूलको मेलामा लक्ष्यभन्दा बढी कारोवार

काठमाडौँ, १८ कात्तिक । बाह्रौँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीमा लक्ष्यभन्दा रु १८ लाखले बढी कारोवार भएको छ । गत बिहीबारदेखि शुरु भएको मेला आज सकिएको हो । मेलामा रु ४५ लाख कारोवार हुने लक्ष्य...
1 710 711 712 713 714 1,388