बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

बजार

बन्दीपुर केबलकारको शेयर तनहुँवासीलाई

दमौली, २८ कात्तिक । पर्यटकीय नगरी बन्दीपुरमा निर्माण शुरु गरिएको केबलकारको शेयर तनहुँवासीले खरिद गर्न पाउने भएका छन् । यसअघि बन्दीपुरका बासिन्दालाई मात्रै प्राथमिकता दिँदै शेयर खुला गरिएकामा अब भने तनहुँवासीका लागिसमेत शेयर खुला...

सहकारी बैंक बागलुङ शाखाको त्रैमासिक समिक्षा सम्पन्न

बागलुङ, २८ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेड शाखा कार्यालय बागलुङको आर्थिक वर्ष २०७५/०७६ को पहिलो त्रैमासिक समिक्षा कार्यक्रम बुधवार सम्पन्न भएको छ । बैंकका सञ्चालक रामबहादुर जिसीको अध्यक्षतामा सम्पन्न समिक्षा कार्यक्रममा शाखा प्रमुख...

चाँदनी साततले गुफाको प्रचारप्रसारमा पत्रकार अग्रसर

-मिना बुढाथोकी सल्यान, २८ कार्तिक । जिल्लाको छत्रेश्वरी गाउँपालिका वडा नम्वर ५ लेखपोखरामा रहेको चाँदनी साततले गुफाको विकास र प्रचार प्रसारका लागि सल्यानका पत्रकारहरु अग्रसर भएका छन् । नेपाल पत्रकार महासंघ सल्यानको अगुवाईमा जिल्लामा...

नक्कली स्याम्पु र मिट मसला बनाउने दम्पत्तिलाई कालो बजारी ऐन अन्तगत कारवाही

काठमाडाैँ, २८ कार्तिक । नक्कली स्याम्पु र मिट मसला बनाउने दम्पत्तिलाई प्रहरीले कारवाही अघि बढाएको छ । प्रहरीले काठमाडौंको नैकापबाट अत्याधुनिक मेसिनहरु राखि गैरकानुनी रुपमा उत्पादन गरी बजारमा बिक्री भईरहेको ४४ कार्टुन बिएमसी मिट मसला...

भैरहवा मालपोत अनलाइनमा

भैरहवा, २८ कात्तिक । मालपोत कार्यालय भैरहवाले बुधबारदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ । बुधबार एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारीदिएको हो । भूमि...

मेगा बैंकको नाफा ३९४ प्रतिशतले बढ्यो

काठमाडौं, २८ कार्तिक । मेगा बैंक नेपाल लिमिटेडको खुद मुनाफा ४० करोड रुपैँया भन्दा बढी भएको छ । आर्थिक वर्ष २०७५/७६ को पहिलो त्रैमासिक अवधिको लागि प्रकाशित वित्तीय विवरण अनुसार बैंकले खुद मुनाफा ४०...

पर्यटकीय गन्तव्यमा सूचीकृतसँगै पुम्दीकोटवासी उत्साहित

-वासुदेव पौडेल  पोखरा, २८ कात्तिक । पोखरा महानगरपालिका–२२ पुम्दीकोटलाई सरकारले स्थापित तथा प्रवद्र्धन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै यस क्षेत्रको विकास हुने आशा जगाएको छ । पर्यटकीय गन्तव्य बनाउन पुम्दीकोटमा शिव भगवान्को १०८ फिट अग्लो...

हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी

सुर्खेत, २७ कात्तिक  ।  कर्णाली प्रदेश सरकारले आजबाट हिल्सा–जमुना द्रुत मार्गको सर्वेक्षण थालनी गरेको छ ।  प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रदेश मन्त्रीसहित हुम्लाको उत्तरी नाका हिल्सा पुगेको चाइनिज रेल्वे कम्पनी सिचुवानको प्राविधिक टोलीले...

विराटनगर भन्सारमा १० अर्ब राजश्व सङ्कलन

विराटनगर, २७ कात्तिक । विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५/७६ को चालू तीन महीनामा कूल रु १० अर्ब पाँच करोड २८ लाख ३४ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु नौ...

बीउले बजार नपाउँदा किसान चिन्तित

– शुरबहादुर सिंह सुर्खेत, २७ कात्तिक । निकै मिहेनत र परिश्रमका साथ उत्पादन गरेको बीउले बजार नपाउँदा लेकबेँसी नगरपालिका सुर्खेतका किसान चिन्तित छन् । उत्पादित धान, मकै, गहुँ, तोरी, मुसुरोलगायतका बीउले चालू आर्थिक वर्षमा...

चौध अङ्कले बढ्यो शेयर बजार

काठमाडौँ, २७ कात्तिक । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । थामिएको बजार करीब १४ अङ्कले वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव...

शेयर बजार सोमबार पनि दोहोरो अङ्कले घट्यो

काठमाडौँ, २६ कात्तिक । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५...
1 712 713 714 715 716 1,393