आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

आज डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य स्थिर छ । बिहीबारदेखि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ...

राष्ट्रिय वाणिज्य बैंकबाट सिइओ श्रेष्ठ सेवा निवृत्त, खनाललाई कामुको जिम्मेवारी

काठमाडौं, २९ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) हुनुभएको छ । उहाँ २०७२ साल चैत...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, २९ चैत । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी...

मनकामना स्मार्टको सभा आज, सेयरधनीहरुको हात खाली

काठमाडौ, २९ चैत । मनकामना स्मार्ट लघुवित्तको आज वार्षिक साधारण सभा बस्दै छ । सभा होटल पौवा सिद्धार्थनगद–६, रुपन्देहीमा दिउँसो १ बजेदेखि हुनेछ । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने जनाएको छ...

आज सेयर कारोबार नहुने, बैंक तथा वित्तीय संस्था पनि बन्द

काठमाडौ, २९ चैत । नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र (इद)को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ । सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक कार्यालय...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं, २९ चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४० पैसा...

प्रभु बैंक र एनसीएचएलबीच अन्तर्देशीय कारोबार सम्बन्धी सम्झौता

काठमाडौं, २८ चैत । प्रभु बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल)का बीच नेपाल र भारतबीच अन्तर्देशीय कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा प्रभु बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत रश्मी...

सेयर बजारमा दोहोरो अंकको गिरावट, घट्यो कारोबार

काठमाडौं, २८ चैत । सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो । उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो । कारोबार...

सुनको मूल्य बढ्ने क्रम रोकिएन, आज कति बढ्यो ?

काठमाडौं, २८ चैत । नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्ने क्रम रोकिएको छैन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बुधबार छापावाल सुन तोलामा ५०० ले बढेर १ लाख ३६ हजार ८०० कायम भएको छ...

धितोपत्र बोर्ड अध्यक्षका ५ प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्ने

काठमाडौ, २८ चैत । नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धीहरुले बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् । बोर्डका लागि ५ जनाले बिहीबार आ-आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएका हुन् । अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, २७ चैत । नेपाली बजारमा सुनको भाउले लगातार तेस्रो दिन पनि नयाँ रेकर्ड कायम राख्न सफल भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले बढेर १ लाख...

प्रि-ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढ्यो

काठमाडौं, २७ चैत । प्रि-ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५.२० विन्दुमा आएको छ । ५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको...
1 5 6 7 8 9 1,387