आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

बजार

ग्लोबल आईएमई बैंकले ल्यायो ‘पैसा आउने, थपेर पाउने’ योजना

काठमाडौं, २ बैशाख । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रूपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । ‘पैसा आउने, थपेर पाउने’...

महालक्ष्मी विकास बैंकद्वारा सेयर लगानीकर्ता लक्षित नयाँ बचत खाता सञ्चालनमा

काठमाडौं, २ बैशाख । महालक्ष्मी विकास बैंकले नयाँ वर्ष अवसरमा सेयरलगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ। यस खाता अन्तर्गत...

सेयर बजार २.३५ अंकले घट्यो, कारोबार ३ अर्ब ६ करोडमा सीमित

काठमाडौं, २ बैशाख । सेयर बजार परिसूचक नेप्से आइतबार २.३५ अंकले घट्दै २०२३.३५ विन्दुमा रह्यो । कारोबार रकम ३ अर्ब ६ करोड रुपैयाँमा सीमित भएको छ । १३ मध्ये ९ उपसमूह घट्दा परिसूचक घटेको...

एकैदिन २२ सयले घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं, २ वैशाख । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेर १ लाख ३६ हजार ८०० कायम भएको छ...

नव वर्ष अफरमा क्लासिक टेक अगाडि, अब २५ महिना ढुक्क

काठमाडौं, २ वैशाख । देशकै अग्रणी तथा ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नयाँ वर्ष २०८१ को अवसरमा २५ महिना इन्टरनेट ढुक्कको अफर ल्याएको छ । यस अफरमा ग्राहकले २०० एमबीपीएस वार्षिक जडान...

केन्द्रीय बैंकले २४ अर्ब ७० करोडको ट्रेजरी बिल नवीकरण गर्दै

काठमाडौ, २ वैशाख । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ट्रेजरी बिल नवीकरण गर्ने भएको छ । कार्यालयले २४ अर्ब ७० करोड रुपैयाँको  ट्रेजरी बिल नवीकरण गर्ने भएको हो । केन्द्रीय बैंकले २८ दिन, ९१ दिन, १८२ दिन...

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

काठमाडौं, १ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य बढेको छ । बिहीबारदेखि स्थिर रहेको डलर आज एकको खरिद दर...

तीन महिनाभित्र ३ जना अभिकर्ताहरु एमडीआरटी बन्न सफल

काठमाडौं, ३० चैत । नेशनल लाईफ इन्स्योरेन्सबाट ३ महिनाभित्रै ३ जना अभिकर्ताहरु एमडीआरटी २०२५ बन्न सफल हुनुभएको छ । कम्पनीको विभिन्न शाखामा आवद्ध रही कार्य गर्ने अभिकर्ताहरु शशीकला तामाङ, नेत्र बहादुर राउत र बिमल...

गरिमा विकास बैंकको डेबिट/क्रेडिट कार्डमा २०.८१ प्रतिशत क्यास ब्याक योजना सार्वजनिक

काठमाडौं, ३० चैत । नयाँ वर्ष २०८१ लाई लक्षित गरि गरिमा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकका लागि कुनै पनि सेवा तथा सामान खरिद गरी विकास बैंकको डेबिटरक्रेडिट कार्डबाट भुक्तानी गर्दा २०.८१५ वा अधिकतम २००...

आज डलरको भाउ स्थिर, युरो र पाउण्डको मूल्य घट्यो

काठमाडौं, ३० चैत । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलरको नेपाली विनिमय मूल्य स्थिर छ । बिहीबारदेखि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ...

राष्ट्रिय वाणिज्य बैंकबाट सिइओ श्रेष्ठ सेवा निवृत्त, खनाललाई कामुको जिम्मेवारी

काठमाडौं, २९ चैत । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ आफ्नो ८ वर्षे कार्यकाल पूरा गरी चैत २८ गते देखि बैंक सेवाबाट निवृत्त (अवकाश) हुनुभएको छ । उहाँ २०७२ साल चैत...

सुनको मूल्यमा सामान्य गिरावट

काठमाडौं, २९ चैत । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २०० ले घटेर १ लाख ३६ हजार ६०० कायम भएको छ । यसैगरी, तेजावी...
1 4 5 6 7 8 1,387