११ असार २०८३, बिहिबार

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ वैशाख । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६५ पैसा रहेको छ ।

आज युरो एकको खरिददर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४१ पैसा पुगेको छ । शुक्रबार युरो एकको खरिददर १४२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४३ रुपैयाँ ३५ पैसा कायम थियो ।

यस्तै, बेलायती पाउण्ड एकको खरिददर १६६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६७ रुपैयाँ २६ पैसा रहेको छ ।

कतारी रियालको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ ।