बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

बजार

पोखराको नयाँगाउँमा प्रभु बैंकको शाखा कार्यालय सञ्चालन

काठमाडौं, ३ वैशाख । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा आफ्नो ३०२औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको नयाँगाउँ शाखा कार्यालयको समुद्घाटन बैंकको...

स्नो याक फाउन्डेसनलाई सिटिजन्स बैंकको १ लाख रुपैयाँ सहयोग

काठमाडौं, ३ वैशाख । सिटिजन्स बैंक इन्टरनेसनलले स्नो याक फाउन्डेसनलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो स्थापनाको १७औँ वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालभरका पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान...

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्ड होल्डरले ६ हजार रुपैयाँमै विदेश भ्रमण गर्न पाउने

काठमाडौं, ३ वैशाख । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डवाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ । आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको...

दिगो ग्रुपले जडान गर्‍यो साझा यातायातमा ११ वटा विद्युतीय चार्जर

काठमाडौं, ३ वैशाख । दिगो ग्रुपले साझा यातायातको ४० वटा विद्युतीय गाडी सँगसँगै ११ वटा चार्जरको जडान गरेको छ । साझा चार्जिङ डिपो नाम दिएर तयार पारिएको स्टेशन साझा यातायातले मंगलबारबाट विधिवत् रुपमा सञ्चालनमा...

शिवम् सिमेन्ट सर्वाधिक बिक्री हुने ओपिसी सिमेन्ट बन्न सफल

काठमाडौं, ३ वैशाख । शिवम् सिमेन्टले नेपाली सिमेन्ट जगतमै इतिहास रच्दै सर्वाधिक १३.३१ करोड बोरा ओपिसी सिमेन्ट बिक्री गर्न सफल भएको छ । अत्याधुनिक प्रविधि र दशकौँको अनुभवका साथ आफ्नै खानीको चुन ढुंगाबाट निर्मित...

सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, ३ बैशाख । नयाँ वर्ष सुरु भएको पहिलो कारोबार दिनबाटै ओह्रालो लागेको सेयर बजार दोस्रो दिन अझ दोहोरो अंकले घटेको छ । बजार सोमबार १६.८२ अंकले घट्दा परिसूचक २००६.५२ विन्दुमा रह्यो । कारोबार...

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, ३ वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० रुपैयाँले बढेर १ लाख ३७ हजार ५०० कायम भएको छ । यसैगरी, तेजावी...

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौ, ३ वैशाख । प्रि-ओपन सेसनमा नेप्से सूचक १.०३ अंकले घटेको छ । यससँगै सूचक २०२२.३१ विन्दुमा अडिएको छ । ३६ कम्पनीको ४ हजार ३ सय ३१ कित्ता सेयर कारोबार हुँदा १५ लाख ६६...

अमेरिकी डलरको भाउ स्थिर रहँदा युरो र पाउण्ड घट्यो

काठमाडौं, ३ वैशाख । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ...

रोमानियाबाट स्मिथ एन्ड स्मिथमार्फत रेमिटेन्स पठाउँदा १ लाखसम्म जित्ने मौका

काठमाडौं, ३ वैशाख । नयाँ वर्षसँगै रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता ई-सेवा वालेट वा नगदमा रेमिटेन्स पठाई हप्तैपिच्छे नगद पुरस्कार जित्न सकिने भएको छ । पैसा पठाउँदा १० हजार र बम्परमा एक जनाले...

सिटिजन्स बैंक र बेक एण्ड सेल्सबीच सम्झौता

काठमाडौं, २ बैशाख । सिटिजन्स बैंक र बेक एण्ड सेल्स प्रालिबीच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बेक एण्ड सेल्सको नयाँबजार, महाराजगञ्ज र सातदोबाटो शाखाहरुमा १० प्रतिशतसम्मको...

ग्लोबल आईएमई बैंकले ल्यायो ‘पैसा आउने, थपेर पाउने’ योजना

काठमाडौं, २ बैशाख । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकिङ प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रूपैयाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ । ‘पैसा आउने, थपेर पाउने’...
1 2 3 4 5 6 1,386