बजार
सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक
काठमाडौं, ९ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल...
ह्वाइट लोटस पावरले साधारण शेयर निष्काशन गर्ने, एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त
काठमाडौं, ९ बैशाख । ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १२ लाख शेयर जारी गर्ने...
सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी
काठमाडौं, ९ बैशाख । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ । १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो । वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक...
मुक्तिनाथ विकास बैंकले वितरण गर्यो कृत्रिम हात
काठमाडौं, ९ बैशाख । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात वितरण गरेको छ । बैंकले ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको...
कति छ आज सुनचाँदीको मूल्य ?
काठमाडौं, ९ वैशाख । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार...
यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?
काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६...
घट्यो डलर, युरो र पाउण्डको भाउ
काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ...
झन्डै शतप्रतिशतले बढ्यो कृषि विकास बैंकको खुद नाफा
काठमाडौं, ७ बैशाख । कृषि विकास बैंकको खुद नाफा झन्डै शतप्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद...
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
काठमाडौं, ७ वैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, ७ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३७ पैसा र बिक्री दर १३३...
ग्लोबल आइएमई बैंक र हब इन्टरनेशनल एजुकेशनबीच समझदारी
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र हब इन्टरनेशनल एजुकेशन प्रा. लि. बिच भारतमा उच्च शिक्षाका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा सहजरुपमा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा बैंकका...
मुक्तिनाथ विकास बैंक र फाइनान्स फ्रेन्डबीच सम्झौता
काठमाडौं, ६ बैशाख । मुक्तिनाथ विकास बैंक लिमिटेड र फाइनान्स फ्रेन्ड प्रालिबीच सम्झौता भएको छ । वित्तीय साक्षरता तथा प्रशिक्षणलाई अझ प्रभावकारी बनाउन सम्झौता गरिएको बैंकले जनाएको छ । समझदारी पत्रमा बैंकका सहायक नायब...