बुधबार, २ जेठ २०८१
DainikNepal.com
बुधबार, २ जेठ २०८१

बजार

सेयर बजारमा गिरावट, १५.४१ अंकले घट्यो नेप्से

काठमाडौं, १० बैशाख । नयाँ वर्ष २०८१ लागेयता लगातार घटेर आइतबार बल्ल सुधार देखिएको सेयर बजार कारोबार सोमबार पुनः घटेको छ । सरकार आगामी वर्षका लागि बजेटसँगै लगानी सम्मेलनलाई ध्यानमा राखेर विदेशी लगानी ल्याउने...

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं, १० वैशाख । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ११ सयले घटेर १ लाख ३८ हजार २०० मा कारोबार भइरहेको छ ।...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं, १० वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार डलर शनिबारको तुलनामा स्थिर छ । आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६...

सिटिजन्स बैंकद्वारा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक

काठमाडौं, ९ बैशाख । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । बैंकमा आयोजित एक कार्यक्रमबीच सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल...

ह्वाइट लोटस पावरले साधारण शेयर निष्काशन गर्ने, एसबिआई मर्चेण्ट बिक्री प्रबन्धक नियुक्त

काठमाडौं, ९ बैशाख । ह्वाइट लोटस पावर लिमिटेडले साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । आफ्नो जारी पूँजीको २६ प्रतिशत अर्थात प्रतिशेयर अंकित मूल्य एक सय रुपैयाँका दरले १२ लाख शेयर जारी गर्ने...

सेयर बजारमा सुधार, परिसूचकमा दोहोरो अंकको बढोत्तरी

काठमाडौं, ९ बैशाख । नयाँ वर्षको सुरुबाटै ओह्रालो लागेर गत साता घटेको सेयर बजारमा आइतबार भने सुधार देखिएको छ । १२.२९ अंकको बढोत्तरीसँगै नेप्से परिसूचक १९८४.४३ अंक रह्यो । वाणिज्य बैंक र म्युचुअल फण्डबाहेक...

मुक्तिनाथ विकास बैंकले वितरण गर्‍यो कृत्रिम हात

काठमाडौं, ९ बैशाख । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कृत्रिम हात वितरण गरेको छ । बैंकले ईनेबल नेपाल सांस्था (गैर मुनाफा मूलक) सँगको साझेदारीमा देशका विभिन्न स्थानहरुबाट बसोबास गर्ने र कृत्रिम हातको...

कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं, ९ वैशाख । नेपाली बजारमा सुनको स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन स्थिर रहँदै शुक्रबारकै १ लाख ३९ हजार ३०० मा कारोबार...

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

काठमाडौं, ९ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ ८६...

घट्यो डलर, युरो र पाउण्डको भाउ

काठमाडौं, ८ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार, आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २६ पैसा र बिक्री दर १३३ रुपैयाँ...

झन्डै शतप्रतिशतले बढ्यो कृषि विकास बैंकको खुद नाफा

काठमाडौं, ७ बैशाख । कृषि विकास बैंकको खुद नाफा झन्डै शतप्रतिशतले बढेको छ। बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको खुद...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, ७ वैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ७०० ले बढेर १ लाख ३९ हजार ३०० कायम भएको छ । यसैगरी, तेजावी...
1 7 8 9 10 11 1,393