बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढ्यो

दैनिक नेपाल २०८० चैत २७ गते ११:१९

काठमाडौं, २७ चैत । प्रि-ओपन सेसनमा नेप्से सूचक ८.३८ अंकले बढेको छ । यससँगै सूचक २००३५.२० विन्दुमा आएको छ ।

५१ कम्पनीको २८ सय ८१ कित्ता सेयर कारोबार हुँदा १३ लाख १३ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ५१ वटा कारोबार भएको हो ।

३२ कम्पनीको भाउ बढ्दा १२ को भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा भने कुनै पनि परिवर्तन भएको  छैन् ।

प्रतिक्रिया
सम्बन्धित