१९ असार २०८३, शुक्रबार

आज सेयर कारोबार नहुने, बैंक तथा वित्तीय संस्था पनि बन्द

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २९ चैत । नेपाल सरकारले स्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्र (इद)को अवसरमा सार्वजनिक विदा दिएकाले सेयर बजार आज बन्द हुने भएको छ ।

सेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् ।

अब बजार २०८१ वैशाख २ गते बिहान ११ बजे मात्रै खुल्नेछ । यसअघि २०८० को अन्तिम कारोबारको दिन बुधबार बजार १०.७१ अंकले घटेर २०२५.३० अंकमा बन्द भएको थियो ।

बुधबार ३ अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।