सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

बजार

स्न्यापड्रागन प्रोसेसरसहितको सी १५ रियलमी फोन सार्वजनिक

काठमाडौं, २१ माघ । छोटो समयमा विश्वभर प्रविधिको क्षेत्रमा आफ्नो बलियो हस्तक्षेपपूर्ण उपस्थित जनाउँदै गएको स्मार्टफोन ब्राण्ड रियलमीले क्वेलकम संस्करणको लेटेस्ट सी १५ मोबाइल फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले अल्ट्रालंग ब्याट्री...

अजोड इन्स्योरेन्स र मिग होल्डिङसबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

काठमाडौँ, २० माघ । अजोड इन्स्योरेन्स लिमिटेड र मिगहोल्डिङस लिमिटेड बीच सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र...

ग्लोबल आइएमई बैंकका तीन नयाँ शाखा सञ्चालनमा

काठमाडौँ, २० माघ । ग्लोबल आइएमई बैंकले मंगलबार थप तीनवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले सुनसरी जिल्लाको रामधुनी नगरपालिका ५, झुम्का, दाङ जिल्लाको लमही नगरपालिका ५, लमही र पूर्वी रुकुम जिल्लाको सिस्ने...

एनएमबिको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा एटिएम सञ्चालन

काठमाडौँ, २० माघ । एनएमबि बैंकले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको अन्तर्राष्ट्रिय आगमन कक्षमा एटिएम सञ्चालनमा ल्याएको छ । बैंकले यात्रु तथा कर्मचारीहरुलाई सुविधा पुर्याउने उद्धेश्यले १३६ औं एटिएम सञ्चालनमा ल्याएको हो । बैंकले यस...

कोभिडबाट विदेशमा ज्यान गुमाउनेका आफन्तलाई आइएमई भरोसा कोषको रकम वितरण

काठमाडौँ, २० माघ । कोरोना भाइरस (कोभिड– १९) महामारीबाट विदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उद्देश्यका साथ स्थापित आइएमई ‘भरोसा कोष’ अन्तर्गत प्रदेश नं. २ का लाभग्राहीहरूलाई रकम हस्तान्तरण गरिएको छ । आइएमई...

कामना सेवामा कन्ट्याक्टलेस कार्डको सुरुवात

काठमाडौँ, २० माघ । कामना सेवा विकास बैंकले ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कन्टयाक्टलेस भिसा डेविट कार्डको सञ्चालनमा ल्याएको छ । नियर फिल्ड कम्युनिकेशन (एनएफसी) मा आधारित उक्त कार्ड एनएफसी युक्त अर्थात ट्याप सुविधा भएको...

नेपाल यातायातमा मुक्तिनाथ बैंकको क्यूआर सेवा

काठमाडौँ, २० माघ । मुक्तिनाथ विकास बैंकले डिजिटल कारोवारलाई उच्च प्राथमिकता दिँदै नेपालको यातायात क्षेत्रमा पनि क्यूआर मार्फत भुक्तानी लिने कार्यको सुरुवात गरेको छ । काठमाडौँ उपत्यका भित्र संचालनमा रहेको नेपाल यातायात ऐक्सप्रेस प्रा.लि....

भारतमा कल गर्न एनसेलले ल्यायो सुलभ दरका भ्वाइस प्याकहरु

काठमाडौं, २० माघ । एनसेलका प्रिपेड ग्राहकले अब अझै सुलभ दरमा भारतस्थित आफ्ना आफन्तसँग कुरा गर्न पाउने भएका छन् । एनसेल आजियाटा लिमिटेडले आफ्नो विन्टर अफरअन्तर्गत लोकल दरमा नै भारत कल गर्न पाइने गरी...

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भने केही घट्यो

काठमाडौं, २० माघ । आम मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य केही घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार...

महिला लघुवित्त वित्तीय संस्थाले माघ २८ गतदेखि साधारण शेयर जारी गर्दै

काठमाडौं, २० माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले यही माघ २८ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर (आइपीओ) विक्री खुला गर्ने भएको छ । संस्थाले जारी पूँजीको ३ लाख ७५ हजार कित्ता सर्वसाधारणमा लागि...

‘भक्तपुर ईन्टरनेश्नल पोलिक्निक’द्वारा सूर्यविनायकमा सेवा शुरु

भक्तपुर, २० माघ । भक्तपुरको सूर्यविनायकस्थित रामदेवी कम्प्लेक्समा ‘भक्तपुर ईन्टरनेश्नल पोलिक्निक प्रा.लि.’ले आफ्नो सेवा शुरु गरेको छ । पोलिक्निकका अध्यक्ष अशोककुमार श्रेष्ठले भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको सेवासहित सर्वसुलभ रुपमा स्वास्वास्थ्यसम्बन्धी सेवा शुरु गरिएको जानकारी दिएका छन्...

महिला लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेन्ट नियुक्त

काठमाडौँ, १९ माघ । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नाम सारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायत शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु नेपाल...
1 408 409 410 411 412 1,388