सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

एनआईसी एशिया बैंकका ग्राहकहरूले डेबिट कार्ड अनलाइनमार्फत ब्लक गर्न सक्ने

काठमाडौँ, २९ माघ । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै लाखौँ ग्राहक महानुभावहरू माझ गतिशील बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले अनलाइनबाटै डेबिट कार्ड ब्लक गर्न सकिने सहज सुविधाको शुभारम्भ गरेको छ । समयअनुरुप...

“भ्यालेन्टाइन्स डे”को अवसरमा गरगहना खरिदमा बैंक अफ काठमाण्डुले ल्यायो यस्तो अफर

काठमाडौँ, २९ माघ । बैँक अफ काठमाण्डू लिमिटेडले आफ्ना क्रेडिट कार्ड बाहक ग्राहक महानुभावहरुलाई “भ्यालेन्टाइन डे” को अवसरमा गरगहना खरिदको लागि ईएमआई सुविधा ल्याएको छ । सामान्यतया भ्यालेन्टाइन्स डेमा आफुलाई मन पराउने मायालुलाई उपहार...

सोमबार सुनको मूल्य ४०० रुपैयाँले घट्यो

काठमाडौं, २९ माघ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । तोलामा ४०० रुपैयाँ घटेसँगै आज सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले...

लक्ष्मी बैंकको १२६ औँ शाखा सर्लाहीको मलंगवामा

काठमाडौँ, २८ माघ । लक्ष्मी बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा आफ्नो १२६ औँ शाखा सर्लाहीको मलंगवामा संचालनमा ल्याएकोे छ । यो शाखामार्फत बैकंले ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग...

नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त

काठमाडौँ, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । संचालक समितिको माघ २७ गते मंगलबार बसेको ३१५ औँ बैठकबाट कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत प्रसाईलाई प्रमुख...

नेपाल लाइफको २० औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, २८ माघ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको माघ २८ गते वीरगञ्जमा सम्पन्न बिसौँ वार्षिक साधारण सभाद्वारा शेयरधनीहरुलाई चुक्ता पूँजीको ३१ प्रतिशत बोनस शेयर तथा प्रति शेयर रु.२० (कर सहित) नगद लाभांश वितरणको...

माछापुच्छ्रे बैंक र सरफ एक्सचेन्जबीच सम्झौता

काठमाडौँ, २८ माघ । माछापुच्छ्रे बैंक लि.ले दुवईमा रहेका नेपालीहरु माझ आफ्नो सेवालाई अझै विस्तार गर्दै लैजाने क्रममा दुवई स्थित रेमिट्यान्स कम्पनी सरफ एक्सचेन्जसँग व्यवसायीक सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सरफ एक्सचेन्जको...

सिटिजन्स बैंकले सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने

काठमाडौँ, २८ माघ । सिटिजन्स बैंक इन्टरनेसेनल लिमिटेडले नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजत प्राप्त, विराटनगरमा प्रधान कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडलाई प्राप्ति गर्ने भएको छ । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने...

लक्ष्मी बैंकको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको आयो नतिजा, को को भए विजयी ?

काठमाडौँ, २८ माघ । लक्ष्मी बैंकले आयोजना गरेको ‘माई मोबाइल मनि’ भिडियो प्रतियोगिताको नतिजा घोषणा गरिएको छ । प्रतियोगितामा बिल भुक्तानी तर्फ विराटनगरका लकेश दंगल, भक्तपुरका मन्दिप बखुन्छे र पोखराका विकास त्रिपाठी विजयी भएका...

लोकसेवाद्वारा स्वास्थ्य सेवामा पाँच सयभन्दा धेरै आवेदन माग

काठमाडौं, २८ माघ । लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ । बुधबार गोरखापत्रमा सूचना निकालेर आयोगले खुला र समावेशी...

भ्यालेन्टाइन्स अफरः सेलिब्रेट लभ विथ एनआईसी एशिया बैंक

काठमाडौँ, २७ माघ । पछिल्लो समय युवा पुस्ताहरू माझ लोकप्रिय रहेको फेब्रुअरी १४ तारिखका दिन मनाइने भ्यालेन्टाइन्स डेको अवसरमा एनआईसी एशिया बैंकले गतिशील बैंकिङ्गको निरन्तरता स्वरूप आफ्ना ग्राहक महानुभावहरूको लागि ‘सेलिब्रेट लभ विथ एनआईसी...

वि एण्ड वि हस्पिटलमा एनएमबि बैंकको एटिएम र विस्तारित सेवा सञ्चालनमा

काठमाडौँ, २७ माघ । एनएमबि बैंकले वि एण्ड वि हस्पिटलमा उपचारको लागि आएका व्यक्ति तथा कर्मचारीहरुलाई सहज होस् भन्ने उद्देश्यले एटिएम तथा विस्तारित सेवा सञ्चालनमा ल्याएको छ । उक्त सेवाको उद्दघाटन एनएमबि बैंकका प्रमुख...
1 406 407 408 409 410 1,390