सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बजार

रिचार्जरको भ्यालेन्टाईन अफर ५ हजार ९९९ मै हेलिराइड

काठमाडौँ, १ फागुन । नेपाली ईकमर्स मोबाइल एप रिचार्जरले भ्यालेन्टाइन्स डेको अवसर पारेर पोखरा हेलिराइड अफर सञ्चालनमा ल्याएको छ । रिचार्जरबाट पोखरा साइट सीन बुकिङ् गर्नेले ५ हजार ९९९ रुपैयाँमा पोखरासम्मको हेलि राइड पाउने...

बेलायतको अर्थतन्त्र ३०० वर्ष यताकै सबैभन्दा बढी कमजोर

काठमाडौं, १ फागुन । कोरोनाले महामारीले सबभन्दा धेरै प्रभाव पारेर अर्थतन्त्रमा गिरावट आएका देश मध्ये एउटा देश देश हो बेलायत । यस कारण बेलायती अर्थतन्त्र तीन सय वर्षमा सबैभन्दा बढी कमजोर हुन पुगेको छ ।...

एनएमबि बैंकको ‘क्यूआर कोड’बाट विर्तामोड कृषि बजारमा कारोबार शुभारम्भ

काठमाडौं, १ फागुन । एनएमबि बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने उद्देश्यसहित विर्तामोड कृषि बजार क्षेत्रमा ‘क्यूआर कोड’ मार्फत नगदरहित भुक्तानी प्रणालीको शुरुवात गरेको छ । विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमलप्रसाद पौडेलको सभापतित्वमा...

एलबीईएफ र एक्यानका बीच शैक्षिक सहकार्यको लागि सम्झौता

काठमाडौँ, ३० माघ । लर्डबुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) र दि एसोसिएशन अफ चार्टेड एकाउण्टेन्टस् अफ नेपाल (एक्यान) बीच एक समारोहमा शैक्षिक सहकार्यको लागि सम्झौता भएको छ । सम्झौताअनुसार, लर्ड बुद्ध एजुकेसन फाउण्डेसन अन्र्तगतको कलज...

गरिमा विकास बैंकले १४.२१ प्रतिशत लाभांश दिने

काठमाडौँ, ३० माघ । गरिमा विकास बैंक लिमिटेडले शेयरधनीहरुलाई १३.५ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ०.७१ प्रतिशत नगद लाभांश गरि कुल १४.२१ प्रतिशत लाभाशं वितरण गर्ने भएको छ । बैंकको माघ ३०...

सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घट्यो

काठमाडौं, ३० माघ । साताको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा प्रतितोला ६०० रुपैयाँले कमी आएको छ । ६०० रुपैयाँले कमी आएसँगै आज ९० हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको...

सिभिल बैंकले सुरु गर्‍यो नगदरहित अभियान

काठमाडौँ, ३० माघ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो । प्रमुख...

भ्यालेन्टिन लक्षित ‘रियलमी’गिफ्ट आइटम

काठमाडौँ, ३० माघ । प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गरेर विश्वमा छोटो समयमा तीव्र गतिमा आफ्नो बलियो सञ्जाल बनाउन सफल...

नेपाल टेलिकमको यसकारणले घट्यो आम्दानी र नाफा

काठमाडौँ, ३० माघ । नेपाल टेलिकमको नाफा तथा प्रति सेयर आम्दानीमा भारी गिरावट आएको छ । चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ३ अर्ब २८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको छ...

महिला लघुवित्तको आइपीओ खुल्यो, फागुन २ गतेसम्म भर्न सकिने

काठमाडौँ, ३० माघ । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ बिक्री खुला भएको छ । लघुवित्तको ४ लाख कित्ता आइपीओ बिक्री खुला भएको हो । जसमध्ये ९५ हजार कित्ता कम्पनीका कर्मचारीलाई र २० हजार कित्ता...

ओपो र चचियाङ युनिभर्सिटीद्वारा कलर रिसर्च ल्याबको स्थापना

काठमाडौं, ३० माघ । ओपोले चचियाङ विश्वबिद्यालयका साथमा ओपो(चचियाङ युनिभर्सिटी ज्वाइन्ट ईन्नोभेशन सेन्टर, कलर रिसर्च ल्याबको औपचारिक स्थापनाको घोषणा गरेको छ । ल्याबको मूल उद्देश्य बैज्ञानिक अनुसन्धान अन्वेषण र प्राविधिक नवप्रबर्तन, उद्योगकै अग्रणी प्राविधिक...

नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमै पहिलो पटक माछापुच्छ्रे बैकको आफ्नै मोवाईल वालेट

काठमाडौँ, २९ माघ । माछापुच्छ्रे बैक लि.ले नेपाली कर्मशियल बैंकिङ्ग इतिहासमा नै बैंकको पहिलो आफ्नै मोवाईल वालेट “रेमिट्याप” संचालन ल्याएको छ । बैंकिङ्ग क्षेत्रमा विभिन्न ट्रेण्ड सेट गर्दै आइरहेको माछापुच्छ्रे बैकले बिशेषगरि डिजीटल बैंकिङ्गमा...
1 405 406 407 408 409 1,390