आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

बजार

साताको पहिलो दिन आज सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं, १६ फागुन । साताको पहिलो दिन आज पनि सुनचाँदीको मूल्य घटेको छ । आज आइतबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ८८...

आइपीओको नतिजा हेर्न सीडीएससीले ल्यायो नयाँ वेबसाइट

काठमाडौं, १५ फागुन । सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक निष्कासन भएका धितोपत्र बाँडफाँटको नतिजा हेर्नका लागि छुट्टै वेबसाइट सञ्चालनमा ल्याएको छ । धितोपत्र बाँडफाँटको नतिजा सीमित वेबसाइटबाट मात्र हेर्न सकिने व्यवस्था गरिएको भए पनि...

झापामा पहिलो रबर उद्योग सञ्‍चालनको तयारी

झापा, १५ फागुन । नेपालमा रबर खेती सुरु भएको ३० वर्षपछि झापामा रबर उद्योग स्थापना भएको छ । कनकाई नगरपालिका–७ मा रु २० करोडको लगानीमा स्थापित कनकाई रबर इन्डस्ट्रिज सञ्चालनको अन्तिम तयारीमा छ । विसं...

सानिमा बैंक र पाटन अस्पतालबीच आर्थिक सम्झौता नवीकरण

काठमाडौं, १५ फागुन । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरूको उपचारका लागि गत वर्ष भएको सम्झौता नवीकरण गरिएको छ । सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरूलाई प्रतिव्यक्ति बीस...

एनआईसी एशिया बैंकको कार्ड प्रयोग गरी सस्तोडिलमार्फत किनमेल गर्दा १२ प्रतिशत नगद फिर्ता

काठमाडौँ, १४ फागुन । डिजिटल बैंकिङ्गलाई आत्मसात गर्दै आएको यस एनआईसी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई लक्षित गरी ई–कमर्श प्ल्याटफर्म सस्तोडिलमार्फत साताको अन्तिम दिन शनिबार किनमेल गरी भुक्तानी गर्दा १२ प्रतिशत वा अधिकतम ५...

माछापुच्छ्रे बैंकले बनायो पोखरालाई क्यूआर मय

काठमाडौँ, १४ फागुन । देशका हरेक वर्ग र तहका ग्राहकमाझ डिजिटल सेवाको पहुँच पुर्याउने उद्देश्यले माछापुच्छ्रे बैंकले पोखरा स्थित हङकङ बजार, पोखरेली ट्याक्सी सेवा प्रा. लि तथा पोखरा कै सिद्दार्थ चोकमा रहेको कम्प्लेक्समा शुक्रबार...

एनसेलको ‘सहयात्री सिम’: वैदेशिक रोजगारीमा जानेका लागि विशेष योजना

काठमाडौँ, १४ फागुन । एनसेल आजियाटा लिमिटेडले वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरुका परिवारका सदस्यहरुलाई ध्यानमा राखी विशेष योजना ‘सहयात्री सिम’ल्याएको छ । स्टार्टर प्याकमा बन्डल सेवा, आकर्षक बोनस सुविधा र निःशुल्क...

सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीचको आर्थिक सम्झौता नवीकरण

काठमाडौँ, १४ फागुन । सानिमा बैंक लिमिटेड र पाटन अस्पतालबीच निम्न आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि गतवर्ष भएको सम्झौता नवीकरण गरिएको छ । सम्झौताअन्तर्गत सानिमा बैंकले निम्न आयस्तर भएका महिलाहरुलाई प्रतिव्यक्तिरु. २० रुपैयाँसम्म...

मकवानपुरमा आलु खेतीलाई प्रथम सुपरजोनको सिफारिस

हेटौडा, १४ फागुन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीबार सम्पन्न बैठकले जिल्लाको तरकारी...

आज पनि घट्यो सुनचाँदीको मूल्य

काठमाडौं, १४ फागुन । आज शुक्रबार सुनचाँदीको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेर ८८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि...

महिला लघुवित्तको आईपीओ बाँडफाँड, १४ लाख ८१ हजार भन्दा बढीको हात खाली

काठमाडौं, १४ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । संस्थाद्वारा जारी ४ करोड रुपैयाँ बराबरको कुल ४ लाख कित्ता सेयर शुक्रबार बिहान बाँडफाँड भएको हो । माग र...

ओपोद्वारा एमडब्ल्यूसी शंघाईमार्फत फ्ल्याश चार्जको प्रदर्शनी

शंघाई, १४ फागुन । अग्रणी स्मार्ट उपकरण कम्पनी ओपोले मोबाइल वल्र्ड कंग्रेस शंघाई (एमडब्ल्यूसीएस)मा फ्ल्याश चार्जिङ पार्टनर कन्फरेन्सको आयोजना गरेको छ । कार्यक्रमको आयोजना ओपो स्ट्यान्ड (बुथ नं एन२(ई४०)मा उपकरण चार्जिङका नवप्रबर्तन, फाइभजी कनेक्टिभिटी...
1 403 404 405 406 407 1,394