४ कार्तिक २०८३, बुधबार

मंगलबार सुनको मूल्य स्थिर, चाँदीको भने केही घट्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० माघ । आम मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य केही घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आ सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । यो सोमबारका लागि निर्धारित मूल्य नै हो । हिजो सोमबार प्रतितोला ५०० रुपैयाँले वृद्धि भइ उक्त मूल्यमा कारोबार भएको थियो ।

महासङ्घकाअनुसार आज चाँदी मूल्य भने तोलामा २० रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि हिजो सोमबार चाँदीको मूल्य प्रतितोला ८० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँ पुगेको थियो ।