बिहीबार, ३ जेठ २०८१
DainikNepal.com
बिहीबार, ३ जेठ २०८१

खेलकुद

स्टार स्ट्राइकर नेइमारलाई दुई वर्ष जेल सजाय

लन्डन, ९ मंसिर । ब्राजिलियन क्लब सान्तोसबाट स्पेनको बार्सिलोना क्लबमा स्थानान्तरण हुने क्रममा ब्राजिलका स्टार स्ट्राइकर नेइमारको अनुबन्धको विषयमा आर्थिक अनियमितता भएको भन्दै स्पेनको अदालतले दुई वर्षको जेल सजाय सुनाएको छ । सन् २०१३...

नेपाली महिला क्रिकेट टोली थाइल्यान्ड प्रस्थान

काठमाडौँ, ८ मङ्सिर । थाइल्यान्डमा हुने एसिया कप प्रतियोगतामा सहभागिता जनाउन नेपाली महिला क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । बीना क्षेत्रीको कप्तानीमा रहेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार...

उल्टो दौडेर पार गरे संजयले काठमाडौं–दोलालघाट यात्रा

काठमाडौं, ८ मंसिर । लामोदुरिका धाबक एबम विश्व पर्वतारोही संजय पण्डितले ११ घण्टा ४१ मिनेट ५७ सेकेण्डसम्म निरन्तर उल्टो दौडेर काठमाडौँ कोटेश्वरदेखि काभ्रेको दोलालघाटसम्मको ५२.२ किलोमिटर दौडेर पार गर्न सफल भएका छन् । अस्ट्रेलियाको...

लिजेन्ड इब्राहिमोभिचको प्रतिमा बन्ने

लन्डन, ८ मंसिर । यसै वर्षदेखि आफ्नो राष्ट्रिय खेल जीवनबाट सन्न्यास घोषणा गरेका स्विडेनका सदाबहार लिजेन्ड जाल्टन इब्राहिमोभिचले स्विडेनको इतिहासमै सर्वाधिक सफलता हासिल गरेका छन् । यिनै सफल खेलाडी ११औं पटक स्विडेनका उत्कृष्ट पुरुष...

यु–१९ एसिया कप क्रिकेटका लागि खेलाडी छनोट

काठमाडौँ, ७ मङ्सिर । श्रीलङ्कामा आयोजना हुने उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि प्रारम्भिक चरणमा ५२ जना खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) ले विभिन्न छ जिल्लाबाट गरेको ट्यालेन्ट...

भारतमा जारी करांतेमा नेपाल ‘टिम च्याम्पियन’

काठमाडौँ, ६ मङ्सिर । चौधौँ वादोकाई अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिपमा नेपाल ‘टिम च्याम्पियन’ बनेको छ । भारतको कोलकातामा यही मङ्सिर ३ देखि ५ गतेसम्म भएको प्रतियोगितामा नेपाल १६ स्वर्ण र छ रजतसहित ‘टिम च्याम्पियन’ बन्न...

आटीचौरमा अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान बन्ने

बाजुरा, ६ मंसिर । आटीचौरस्थित दशरथ उच्च माविमा अन्तर्राष्टिय मापदण्डको फुटबल मैदान बनाउन तयारी थालिएको छ । आगामी फागुनमा हुने राष्ट्रपति रनिङ सिल्डठ आटीचौरमा हुने संभावना बढेपछि स्थानीयले त्यस अगावै अन्तराष्ट्रिय मापदण्डको फुटबल मैदान...

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा उक्लियो

लन्डन, ६ मंसिर । चेल्सी इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको छ । मिडिल्सब्रोलाई हराउँदै चेल्सीले यो स्थानमा उक्लिएको हो । आइतबार राति मिडिल्सब्रोको मैदानमा भएको खेलमा पाहुना टोली चेल्सी १–० ले विजयी...

मैत्रीपूर्ण फुटबलमा जापानमाथि नेपालको जित, नवयुगको गोल निर्णायक

काठमाडौं, ४ मंसिर । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा नेपालले जापानमाथि जित हात पारेको छ । शनिबार सातोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा नेपालले फ्रेन्ड्स अफ जापानमाथि १–० को जित हात पारेको हो । नेपालको जितमा नवयुग...

जापानसँग मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल, एनटीभी प्लसबाट प्रत्यक्ष प्रशारण

काठमाडौं, ३ मंसिर । नेपालले अहिले जापानी टोलीसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । दिउँसो २ बजे अखिल नेपाल फुटबल संघ (एन्फा) कम्पलेक्समा नेपाल र जापानबीच मैत्रीपूर्ण खेल हुन लागेको हो । खेल नेपाल टेलिभिजनको दोस्रो...

च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौंमा

काठमाडौं, २ कात्तिक । नेपालसँग च्यारिटी म्याच खेल्न जापानी फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र जापानको द्वौन्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा अखिल नेपाल फुटबल संघ (एन्फा) र कलरबाथको आयोजनामा...

दशरथ रङ्गशाला छिट्टै पुनःनिर्माण हुने

काठमाडौँ, २ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहालले भूकम्पबाट क्षतिग्रस्त दशरथ रङ्गशाला पुनःनिर्माणको काम अघि बढिसकेको र छिट्टै सम्पन्न गरिने बताउनुभएको छ । मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर फर्किएको नेपाली टोलीलाई...
1 451 452 453 454 455 591