मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

खेलकुद

क्षेत्रीय खेलमा तेक्वान्दोतर्फ १६ खेलाडी छनौट

पर्वत, २० असोज । क्षेत्रीय खेलका लागि पर्वत जिल्लाबाट तेक्वान्दो खेल तर्फ १६ जना खेलाडी छनौट भएका छन । विहिबार सदरमुकाम कुश्मा बजारमा भएको छनौट खेलमा सहभागी मध्ये १६ जना खेलाडी क्षेत्रीय खेलका लागि...

इपिएल क्रिकेटको उपाधि पञ्चकन्यालाई

काठमाडौँ, १७ असोज । पञ्चकन्या तेजले कलर्स एक्स फ्याक्टर्सलाई पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको अन्तिम खेलमा पञ्चकन्याले कलर्सलाई ४० रनले पराजित...

बैद्यनाथ बाहिनीलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफि’को उपाधि

काठमाडौं, १७ असोज । सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले ६ स्वर्ण, ६ रजत र ६ कास्यसहित प्रथम हुन सफल सुदूर पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल मुख्यालय बैद्यनाथ बाहिनी अत्तरिया कैलालीलाई असोज ‘सशस्त्र प्रहरी महानिरीक्षक...

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान भन्छन्- नेपाली क्रिकेट प्रगतिउन्मुख

काठमाडौँ, १६ असोज । भारतीय क्रिकेट टोलीका पूर्वकप्तान अजय जडेजाले नेपाली क्रिकेट प्रगतिको बाटोमा लम्किएको बताउनुभएको छ । ‘जोहरा स्पोटर््स म्यानेजमेन्ट’को आयोजनामा आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा उहाँले दुई वर्षअघि बङ्गलादेशमा नेपालले टि–ट्वान्टी विश्वकप...

चेल्सीसँग सिटी २–० ले पराजित

लन्डन, १६ असोज । चेल्सीले इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा हल सिटीलाई २–० ले हराएको छ । चेल्सीको जितमा विलियन र डिएगो कोस्टाले एक एक गोल गरेका थिए । पहिलो हाफमा...

भारतमा नेपाली फुटबल टिमको अर्को सानदार जित, थ्रीस्टारलाई बोर्डोलोई ट्रफी

काठमाडौँ, १५ असोज । नेपालको थ्रीस्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको उपाधि शुक्रबार राति जितेको छ । गुवाहाटीस्थित नेहरु रङ्गशालामा अबेर राति सकिएको खेलमा नेपाली राष्ट्रिय लिग विजेता...

रेडबुल राष्ट्रिय फुटसल लिग, हाइवे र रजनी फुटसलको जित

काठमाडौं, १५ असोज । नेपाली फुटसल इतिहासमै सर्वाधिक पुरस्कार राशिको रेडबुल राष्ट्रिय फुटसल लिग अन्तर्गत शुक्रबार भएका खेलमा हाइवे फुटसल र रजनी फुटसलले विजय हासिल गरेका छन् । सामाखुसी फुटसलमा भएको पहिलो खेलमा होम...

इपिएल टी–ट्वान्टी क्रिकेट–पञ्चकन्याले विशाललाई हरायो

काठमाडौँ, १४ असोज । एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको दोस्रो खेलमा पञ्चकन्या तेजले विशाल वारियर्सलाई दुई विकेटले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको सो प्रतियोगितामा पञ्चकन्याले विशाललाई...

म्यानचेष्टर युनाइटेडद्वारा लुहान्स्क १–० ले पराजित

लन्डन, १४ असोज । म्यानचेष्टर युनाइटेडले युरोपा लिग अन्तर्गत बिहीबार राति भएको खेलमा जोर्या लुहान्स्कलाई १–० पराजित गरेको छ । युनाइटेडको जितका लागि जाल्टान इब्राहिमोबिचले गोल गरे । जारी युरोपा लिगमा पाँच खेल खेलिसकेका...

गुजरात जाने कराँते खेलाडीको विदाई

भैरहवा, १३ असोज । भारतको गुजरातमा हुन गईरहेको रुरल गेम ईन्टरनेश्नल करांते च्याम्पियनसिपमा नेपालको तर्फबाट सहभागिता जनाउने करांते खेलाडीहरुलाई वेलहिया नाकामा शुभकामना सहित विदाई गरिएको छ । प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरियो करांते डो...

थ्रीस्टार समूह विजेता बन्दै सेमिफाइनलमा

काठमाडौँ, १० असोज । नेपालको थ्रीस्टार क्लब ६४ औँ संस्करणको बोर्डोलोई ट्रफी फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको गुवाहाटीस्थित नेहरु स्टेडियममा आइतबार अबेर राति भएको खेलमा घरेलु टोली सिलोङ लाजोङ फुटबल क्लबसँग...

इरा र अभिलाषाको जोडी सफल

काठमाडौं, १० असोज । इरा रावत र अभिलाषाको जोडीले प्रथम राष्ट्रिय खुला लनटेनिस प्रतियोगिताको महिला डबल्समा आइतबार जित हात पारेका छन् । सातदोबाटोस्थित टेनिस कोर्टमा भएको राउन्ड रोविन लिगमा उक्त जोडीले विजिशा श्रेष्ठ र...
1 450 451 452 453 454 584