मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

खेलकुद

पारस र सब्नमलाई बुद्धिचाल उपाधि

काठमाडौं, १२ भदौ । मदन भण्डारी कप विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिताको उपाधि पारस लामा र सब्नम राजभण्डारीले शनिबार जितेका छन् । नौ चरणको खेलमा छात्रतर्फ सुप्रिमका पारसले ९ तथा छात्रामा स्वर्णिमकी सब्नमले ५.५ अंक जोड्दै...

मदन भण्डारी बुद्धिचाल कपमा सुप्रिम स्कुल अगाडि

काठमाडौं, ११ भदौ । मदन भण्डारी बुद्धिचाल कप २०७३ विद्यालय स्तरीय बुद्धिचाल प्रतियोगितामा सुप्रिम स्कुलका पारस लामा अपराजित रहि ६ अंकका साथ प्रथम स्थानमा आएका छन् । यसै गरि ५.५ अंकका साथ त्रिरत्न आवासियका...

कामाद कपमा सानो गौचरणको जित

काठमाडौं, ११ भदौ । सानो गौचरण युवा क्लबलले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगितामा शुक्रबार जित हात पारेको छ । सानो गौचरणले रिकोग्नाइज आईटी सोलुसन एन्ड सर्भिसलाई २–० गोलअन्तरले पराजित ग-यो ।...

टेबलटेनिसमा श्यान्टू र एरिका च्याम्पियन

काठमाडौं, १० भदौ । प्राइम कलेजकाद्वय श्यान्टू श्रेष्ठ र एरिका महर्जन ११ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ बिहीबार च्याम्पियन बनेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टूले...

म्याच फिक्सिङ: आजीवन प्रतिबन्धविरुद्ध नेपाली फुटबलरको अपिल खारेज

– कुमार चौलागाई काठमाडौँ, ९ भदौ । खेल मिलेमतो गरेको आरोपमा पक्राउ परेपछि एसियाली फुटबल महासङ्घ (एएफसी) ले आजीवन प्रतिबन्ध लगाएको पाँच नेपाली खेलाडीले गरेको पुनःविचारको अपिल खारेज गरेको छ । एएफसीको अपिल कमिटीको...

थ्रीस्टार समूह विजेता बन्दै अघिल्लो चरणमा, प्ले अफ खेल्न पाउने

काठमाडौँ, ९ भदौ । नेपालको राष्ट्रिय लिग विजेता थ्रीस्टार क्लबले मङ्गोलियामा जारी एएफसी कप फुटबल प्रतियोगिताको प्ले अफ खेल्न पाउने भएको छ । मङ्गोलियामा भएको प्रतियोगिताको प्ले अफ छनौटमा समूह बी बाट समूह बिजेता...

राष्ट्रिय बक्सिङमा जेबी एकेडेमीको विजयी यात्रा जारी

काठमाडौं, ८ भदौ । काठमाडौंमा जारी चौथो राष्ट्रव्यापी महिला तथा पुरुष खुल्ला राष्ट्रिय बक्सिङ प्रतियोगितामा कञ्चनपुरको जेबी एकेडेमीको विजयी यात्रा जारी छ । बुधबार भएको खेलमा जेवीका पुस्कर नाथ ५२ केजी तौल समूहमा मकवानपुरका...

संरक्षक र मायांका च्याम्पियन

काठमाडौं, ८ भदौ । शुभताराका संरक्षकभूषण वज्राचार्य र द ब्रिटिस स्कुलकी मायांका राणा नवौं एलए/जेटीआई अन्तरविद्यालय जुनियर खुला टेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन् । हातीवनस्थित आयोजक लिटिल एन्जल्स (एलए) को कोर्टमा...

महिला क्रिकेटरको प्रारम्भिक छनोट

काठमाडौं, ८ भदौ । आईसीसी वर्ल्ड कप क्वालिफायर एसिया– २०१६ का लागि ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । रुविना क्षेत्री, सन्तोषी चौधरी, सब्नम राई, ममता चौधरी, रश्मि शर्मा, काजोल श्रेष्ठ,...

राष्ट्रिय बक्सिङमा कञ्चनपुरको जेबी एकेडेमीको विजयी सुरुवात

काठमाडौं, ७ भदौ । कञ्चनपुरको जेबी एकेडेमीले मंगलबारदेखि काठमाडौंमा सुरु भएको राष्ट्रिय बक्सिङ प्रतियोगितामा विजयी सुरुवात गरेको छ । ५९ केजी तौल समूहमा जेबी एकेडेमी कृष्णपुर–२, वाणीमा कक्षा १० मा अध्ययनरत विद्यार्थी पुस्कर नाथले...

विश्वकप क्रिकेटका लागि महिला खेलाडीको छनोट

काठमाडौँ, ७ भदौ । आइसिसी विश्वकप छनोट एसिया–२०१६ का लागि आज ३८ सदस्यीय महिला क्रिकेट खेलाडीको प्रारम्भिक छनोट गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा गत साउन ८ देखि ११ गतेसम्म कीर्तिपुरमा भएको...

पाकिस्तानले पहिलोपटक भारतलाई उछिन्यो, बन्यो नम्बर वान टेस्ट टिम

काठमाडौं, ७ भदौ । भारतलाई उछिन्दै पाकिस्तान नम्बर वान टेस्ट राष्ट्र टिम बनेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सन् २००३ देखि सुरु गरेको टेस्ट टिमको र्याङकिङमा पाकिस्तान पहिलो पटक शीर्ष स्थानमा पुगेको हो...
1 448 449 450 451 452 578