मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

खेलकुद

मेस्सीले ह्याट्रिक गरेपछि म्यानचेष्टर सिटी यसरी भयो पराजित

लन्डन, ४ कात्तिक । लिओनल मेस्सीले हृयाट्रिकले ह्याट्रिक गरेपछि बार्सिलोनाले च्याम्पियन्स लिग फुटबलमा म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । म्यानचेष्टर सिटीका खेलाडीको गल्तीको फाइदा उठाउँदै मेस्सीले १७औं मिनेटमा खाता खोले । खेलको ५३ औं...

महिला क्रिकेट टोलीलाई जनही रु २५ हजार दिइने

काठमाडौँ, ३ कात्तिक । हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ । युवा तथा खेलकुद...

डोटीमा प्रदेश नं. ७ स्तरीय मैत्रिपूर्ण भलिबल प्रतियोगिता हुने

– झलक पाली कात्तिक, ३ डोटी । डोटीको कपल्लेकी गाउँ विकास समितिमा प्रदेश नं. ७ स्तरीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता हुने भएको छ । ‘पाँचौं भागेश्वर गु्रप कपल्लेकी भलिबल सिल्ड’ नाम दिइएको उक्त प्रतियोगिता विजया...

भुजी लिग फुटबल शुक्रबारदेखि

काठमाडौं, २ कात्तिक । लिखु भुजी रामेछाप युवा क्लबको आयोजनामा छैटौं भुजी लिग रनिङ सिल्ड फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता अपेक्षा गरिएको आयोजक क्लबका उपाध्यक्ष एवं...

कृष्णपुरमा नवौं भेट्रान फुटबल सुरु, एकता प्रगति सामुदायिक वनको विजयी सुरुवात

  – अर्जुन सिंह (झलारी) कञ्चनपुर, १ कात्तिक । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नवौं भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । सोमबार कृष्णपुर- २ बंक–बनहरा मैदानमा कृष्णपुरका सामुदायिक वनहरुबीच भेट्रान फुटबल सुरु भएको हो ।...

अमेरिकी धावक टायसनकी छोरीको गोली लागेर मृत्यु

लसएञ्जलस, १ कात्तिक । अमेरिकी धावक टायसन गेकी १५ वर्षीय छोरी बेटी ट्रिनिटीको गोली लागेर निधन भएको छ । टायसनका एजेन्ट मार्क वेटमोरले एपीलाई दिएको जानकारी अनुसार बेटी ट्रिनिटी गेको युनिवर्सिटी अफ केन्टुकी मेडिकल...

पौडी टोली मंगलबार श्रीलङका जाने

काठमाडौं, ३० असोज । श्रीलङकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ । कात्तिक ३ गते देखि ७ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा चार खेलाडीसहित ६ सदस्यीय नेपाली...

नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित, प्रतियोगिताबाटै बाहिरियो

काठमाडौँ, २८ असोज । आइसिसी महिला विश्वकप क्रिकेट एसियाली छनोटअन्र्गत आज भएको खेलमा नेपाल थाइल्याण्डसँग एक विकेटले पराजित हुुँदै प्रतियोगिताबाट बाहिरिएको छ । एक खेलअगावै नेपालको सन् २०१७ मा हुुने ग्लोबल छनोट खेल खेल्ने...

चितवनका तेक्वान्दो खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै

रत्ननगर २४ असोज । थाईल्याण्डको राजधानी बैंककमा हुने छैठौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा चितवनका ९ जना खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन । तेक्वान्दोमा चितवनमा राम्रो खेल प्रदर्शन गर्दैै आएका ९ जना खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा...

महिला विश्वकप क्रिकेट छनोटः नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाडौं, २३ असोज । आइसीसी महिला विश्वकप क्रिकेट छनोटअन्तर्गत नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको छ । आइतबार हङकङमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १९.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै...

रोनाल्डोले गोलको वर्षा गरेपछि पोर्चुगल फराकिलो अन्तरले विजयी

काठमाडौं, २२ असोज । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले गोलको वर्षा गरेपछि विश्वकप छनोट खेलमा एन्डोरालाई ६–० गोलको फराकिलो अन्तरले पराजित गर्दै युरोपियन च्याम्पियन पोर्चुगल विजयी भएको छ । साथै विश्वकप छनोट फुटबलअन्तर्गत् हिजो राति...

प्रधानसेनापतिद्वारा पाकिस्तान जाने खेलाडीहरुलाई विदाई

काठमाडौं, २१ असोज । प्रधान सेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको लाहोरमा आगामी कार्तिक २ गतेबाट ७ सम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय फिजिकल एजिलिटी एण्ड क्याम्बेट इफिसियनसी सिस्टममा सहभागी हुन जान लागेका नेपाली सेनाका तर्पmबाट अधिकृतको नेतृत्वमा...
1 449 450 451 452 453 584