सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खेलकुद

सोलिडारिटी कप फुटबल: नेपालले टिमोर लिस्टेसँग अंक बाँड्यो

काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कपअन्तर्गतको आफ्नो पहिलो खेल नेपालले टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न खेलमा केही राम्रा गोलका अवसर सदुपयोग गर्न नसकेपछि नेपालले गोलरहित...

सोलिडारिटी कप: नेपाल र टिमोर लेस्टेबीचको खेल सुरु (हेर्नुस् लाइभ भिडियो)

काठमाडौं, २० कात्तिक । एएफसी सोलिडारिटी कप फुटबल अन्तर्गत मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा नेपालले पहिलो खेल टिमोर लेस्टेविरुद्ध खेलिरहेको छ । समूह ए मा रहेको नेपालले लेस्टेविरुद्ध खेल जिते समूहमा एक खेल खेल्नुअघि नै...

नेपाली फुटबल टोली तेस्रो उपाधिका लागि टिमोरसँग भिड्दै (यसरी हेर्न सकिन्छ लाईभ)

काठमाडौँ, २० कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गत नेपालले आज पूर्वी टिमोरसँग पहिलो खेल खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समय अनुसार साँझ सवा ५ बजे मैदानमा उत्रँदा नेपाल जितको खोजीमा हुने निश्चित...

लनटेनिस खेल्न अभिलाषा हैदराबाद प्रस्थान

काठमाडौं, २० कात्तिक । एटीएफ एसियन र्‍याङकिङ टुर्नामेन्टमा सहभागी हुन नेपाली लनटेनिस खेलाडी अभिलाषा विष्ट शनिबार भारतको हैदराबाद प्रस्थान गरेकी छन् । नोभेम्बर ७ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा अभिलाषाले यु–१४ उमेरसमूहमा सिंगल्स र...

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल सुरु, आर्मीको विजयी सुरुवात

काठमाडौं, १९ कात्तिक । यसवर्षको प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटवल प्रतियोगिता शुक्रबारबाट सुरु भएको छ । नेपाली सेनाको आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको प्रधान सेनापति राजेन्द्र क्षत्रीले एक...

नेपाल–जापान राष्ट्रिय फुटबल टिमवीच मंसिर ४ मा भिडन्त

काठमाडौं, १९ कात्तिक । नेपाली राष्ट्रिय टोली र फ्रेन्ड्स अफ जापानसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ । नेपाल–जापान दैत्य सम्बन्धको ६० औं वर्षगाँठका उपलक्ष्यमा कलरवाथ र अखिल नेपाल फुटबल संघ (एन्फा)ले संयुक्तरूपमा मैत्रीपूर्ण...

प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि, प्रवेश निःशुल्क

काठमाडौँ १८ कात्तिक । प्रधान सेनापति चौथो अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता भोलिदेखि लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा सुरु हुँदैछ । यही कात्तिक २४ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपालका आठ र भारतका...

जर्मनीका सर्वाधिक गोलकर्ता क्लोजद्वारा सन्यासको घोषणा

काठमाडौं, १७ कात्तिक । जर्मनीका सर्वाधिक गोलकर्ता मिरोस्लाभ क्लोजले फुटबल जीवनबाट सन्यास लिएका छन् । सन् २०१४ मा आफ्नो देशलाई विश्वकप जिताएका बार्यन म्युनिखका पूर्व स्ट्राइकर क्लोजले १६ गोल गर्दै विश्वकप फुटबलको सर्वाधिक गोलकर्ताको...

स्पेनिस क्लब एट्लेटिको म्याड्रिड नकआउट चरणमा प्रवेश

लन्डन, १७ कात्तिक । एफसी रोस्टोभलाई २–१ गोलले पराजित गर्दै स्पेनिस क्लब एट्लेटिको म्याड्रिड च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । इङ्लिस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनालाई ३–१ गोलले पराजित गरेपछि क्याटलान क्लब मंगलबार...

कञ्चनपुरको टाइगर क्लबद्वारा खेलाडीलाई सम्मान

महेन्द्रनगर, १३ कात्तिक । कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडीमा रहेको एक युवा क्लबले खेलाडीहरुलाई सम्मान गरेको छ । बेल्डाँडी नगरपालिका १ चन्दनबस्तीमा रहेको टाईगर युवा क्लबले शनिबार महेन्द्रनगरमा फुटबल खेलाडीलाई सम्मान गरेको हो । खेलाडीहरुको...

लेसु खोलालाई भुजी लिगको उपाधि

काठमाडौं, १३ कात्तिक । रामेछाप भुजीको लेसु खोला लघु जलविद्युत् आयोजनाले जिल्लाकै सर्वाधिक धनराशिको फुटबल प्रतियोगिता भुजी लिग रनिङ सिल्डको उपाधि जितेको छ । शुक्रबार भएको फाइनल खेलमा काठमाडौंको बेथलेहेम युथ क्लबलाई ३–२ गोलअन्तरले...

नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप काठमाडौंमा हुने

काठमाडौं, १३ कात्तिक । पूर्वनेपाली तेक्वान्दो खेलाडी र प्रशिक्षकहरुको सङ्गठनले नेपाल ओपन तेक्वान्दो च्याम्पियनसिप सन् २०१७ मा काठमाडौंमा गर्ने भएको छ । सो सङ्गठन युनिभर्सल युनाइटेड नेप्लिज तेक्वान्दो फेडरेसनसँग आबद्ध छ । पोर्टल्याण्ड ओरेगनमा...
1 447 448 449 450 451 584