सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खेलकुद

सोलिडारिटी कपः नेपाल उच्च मनोबलका साथ मैदानमा उत्रिदै, उपाधि जित्ने लक्ष्य

काठमाडौं, २९ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबलको उपाधिका लागि नेपालले भोलि (मंगलबार) मकाउसँग फाइनल खेल खेल्ने भएको छ । नेपाली फुटबल टिमका अफिसियल एवं कञ्चनपुर जिल्ला फुटबल संघका महासचिव अमृत शाहका...

अमेरिकामा नेपाली क्रिकेट टिमको शानदार जित, ह्युस्टनमा खेलाडी सम्मानित

काठमाडौं, २९ कात्तिक । टु एक्स क्रिकेट यूएसए कप- २०१६  नेपाली राइनोजले  जितेको छ। आइतबार ह्युस्टनको मोसा खेल मैदानमा भएको फाइनल खेलमा  नेपाली टीमले ह्युस्टन इस्पार्क्सलाई ५४ रनले पराजित गर्यो । गत नोभेम्बर ९ देखि शुरु भएको यो प्रतियोगितामा...

पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सको सहज जित

लन्डन, २९ कात्तिक । विश्वकप फुटबल छनौट अन्तर्गत युरोपेली समूहका खेलहरूमा पोर्चुगल, बेल्जियम र नेदरल्याण्ड्सले सहज जित हात पारेका छन् । आइतबार राति भएको खेलमा युरोपियन च्याम्पियन पोर्चुगलले लात्भियालाई ४–१ ले हरायो । अन्य...

विश्वकप छनौटमा इटाली र स्पेन विजयी

लन्डन, २८ कात्तिक । सन् २०१८ मा रुसमा हुने विश्व कप फुटबल छनौटअन्तर्गत शनिबार राति भएका खेलहरुमा इटाली र स्पेन विजयी भएका छन् । युरोपेली समुह जी को खेलमा ईटालीले लिचेस्टाईनलाई ४-० ले हराउँदा...

नेपालले रच्यो इतिहास, सोलिडारिटी कपको फाइनलमा मकाउसँग भिड्ने पक्का

काठमाडौं, २७ कात्तिक । नेपाल कीर्तिमान रच्दै मलेसियाको कुचिङमा जारी एएफसी सोलिडारिटी कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न सेमिफाइनल खेलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै नेपाल एसियालीस्तरको प्रतियोगिताको पहिलोपटक...

सोलिडारिटी कप फुटबल: नेपाल भर्सेस लाओस (हेर्नुस् लाइभ भिडियो)

काठमाडौं, २७ कात्तिक । मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा नेपालले लाओसको सामना गरिरहेको छ । मलेसियाको नेगेरी रङ्गशालामा जारी खेलमा नेपालले जसरी पनि जित्ने लक्ष्य लिएको छ ।...

विश्वकप छनोटः नेयमारको ब्राजिलले मेस्सीको अर्जेन्टिनालाई हरायो

काठमाडौं, २६ कात्तिक । विश्वकप छनोट फुटबल प्रतियोगितामा ब्राजिलले अर्जेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेको छ । शुक्रबार विहान घरेलु मैदानमा भएको प्रतिस्पर्धामा ब्राजिलले अर्जेन्टिनामाथि ३–० को शानदार जित निकालेको हो । ब्राजिलमा स्टार...

अस्थायी कर्मचारीको संघर्ष समिति गठन

काठमाडौं, २५ कात्तिक । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विभिन्न निकायमा कार्यरत अस्थायी कर्मचारीको हकहितका लागि अस्थायी खेलकुद कर्मचारी संघर्ष समिति बुधबार गठन गरिएको छ । अस्थायी कर्मचारीहरुको भेलाले काजीमान श्रेष्ठको संयोजकत्वमा १५ सदस्यीय...

नवयुग, भरत र विमल चम्किएपछि नेपालले मलेसियामा यसरी हरायो ब्रुनाईलाई

काठमाडौँ, २३ कात्तिक । नेपाल एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगितामा समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा ब्रुनाईलाई ३–० को फराकिलो अन्तरले हराउँदै...

कार्कीको भक्तपुर–सिन्धुली दौड पूरा

काठमाडौं, २३ कात्तिक । लामो दूरीका धावक रामसुन्दर कार्कीको भक्तपुर–सिन्धुलीगढी दौड मंगलबार पूरा गरेका छन् । कार्कीले मंगलबारै भक्तपुरको सल्लाहघारीबाट दौड प्रारम्भ गरेका हुन् । नेपाली कांग्रेस, भक्तपुर जिल्ला सभापति दुलर्भ थापाले सफलताको शुभकामनासहित...

सोलिडारिटी कप: ब्रुनाइसँग भिड्दै नेपाल, समूह विजेता बन्ने लक्ष्य

काठमाडौँ, २३ कात्तिक । एएफसी सोलिडारिटी कप अन्तर्गतको आफ्नो दोस्रो तथा समूह चरणको अन्तिम फुटबल खेलमा नेपालले आज ब्रुनाइसँग खेल्दैछ । मलेसियाको कुचिङस्थित सारावाक रङ्गशालामा नेपाली समयानुसार साँझ सवा ५ बजे हुने खेलमा जित...

मेसीले यसरी पूरा गरे पाँच सय गोल

लन्डन, २३ कत्तिक । अर्जेन्टिनाका स्टार स्ट्राइकर लिओनल मेसीले बार्सिलोना क्लबका लागि ५ सय गोल पूरा गर्ने कीर्तिमान बनाएका छन् । आइतबार राती सेभिलविरूद्ध ला लिगाको खेलमा बराबरी गोल गरेपछि मेसीले क्लबका लागि ५...
1 446 447 448 449 450 584