शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

झापाद्वारा कालिङपोङ ७ गोलले पराजित

– कृष्ण ओझा पाँचथर, १८ पुस । पाँचथरको फिदिममा जारी आठौँ फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत सोमवार भएको खेलमा विर्ता युनाइटेड क्लबझापा–११ ले फराकिलो जीत हासिल गरेको छ । शेर फुटवल क्लब कालिङपोङ भारतलाई ७–०...

साफ महिला च्याम्पियनसिपः सेमिफाइनलमा भारतसँग भिड्दै नेपाल

काठमाडौं, १७ पुस । चौथो महिला साफ च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा भारतसँग खेल्ने भएको छ । समूह बि को अन्तिम खेलमा शनिबार भारत र बंगलादेशबिचको खेल बराबरीमा रोकिदा भारत सेमिफाइनलमा पुगेको हो । यसअघि शुक्रबारको खेलमा...

फाल्गुनन्द गोल्डकप सुरु, फिदिममा रगंशाला बनाउने मन्त्री जबेगुको घोषणा

– कृष्ण ओझा पाँचथर, १६ पुस । पाँचथरमा आठौ महागुरु फाल्गुनन्द गोल्डकप शुक्रबार देखि सुरु भएको छ । गोल्डकप प्रतियोगितालाई स्थानीय बिकास राज्य मन्त्री श्रीप्रसाद जबेगूले उदघाटन गरेका हुन । मन्त्री जबेगूले पाँचथरमा महागूरु फाल्गूनन्दको...

सातौँ राष्ट्रिय खेलकुद सम्पन्नः आठौँ मध्यपश्चिमाञ्चलमा हुने

– विक्रम गिरी/याम प्रधान इटहरी, १५ पुस । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आज समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा...

साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै समूह विजेता बन्यो नेपाल

काठमाडौं, १५ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल समूह विजेता बनेको छ । भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गर्दै नेपाल समूह एको विजेता बनेको हो...

रोनाल्डोलाई भित्र्याउन चिनियाँ क्लबको ३०० मिलियन युरोको अफर

काठमाडौं, १५ पुस । सन् २०५० सम्ममा विश्वकप विजेता बन्ने लक्ष्य लिएको चीनले देशैभरी फुटबल विकास कार्यक्रममा ठूलो बजेट परिचालन गरेको छ । यतिमात्रै होइन् चीनले युरोपका स्टार खेलाडी आफ्नो देशमा भित्र्याउन क्लबहरु परिचालन...

राष्ट्रिय बुदोकैदोः मध्यमाञ्चल पहिलो, सुदूरपश्चिम दोस्रो स्थानमा

– हरिश क्षेत्री सुनसरी १५ पुस । पूर्वाञ्चलमा यतिबेला सातौं राष्ट्रिय खेलकुद महोत्सवको रौनक नसकिदै नेपाली मार्सलआर्ट बुदोकैदो फुलक्नट्याक्ट संघले पनि आफ्नो सातौं बुदोकैदो राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको छ । बुधबारदेखि दुई दिनसम्म चलेको प्रतियोगितामा...

कुस्तीमा मध्यमाञ्चललाई ६ स्वर्ण

काठमाडौं, १५ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१...

नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने

काठमाडौँ, १४ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले विजय लक्ष्यका साथ शुक्रबार श्रीलङ्कासंग प्रतिस्पर्धा गर्नेछ ।...

झापा गोल्डकपको दोस्रो संस्करण माघ १५ देखि

– लक्ष्मी काफ्ले बिर्तामोड, १४ पुस । झापामा फुटबल प्रतियोगिता आयोजना हुने क्रम बढ्दो छ । एक वर्षयता जिल्लामा दर्जनौँ फुटबल प्रतियोगिता आयोजना भइसके । तीमध्ये सर्वाधिक चर्चा कमायो, मोफसलकै सर्वाधिक पुरस्कार राशिको ‘झापा गोल्डकप’ले...

पुकारद्वारा राष्ट्रिय कीर्तिमानमा सुधार

काठमाडौं, १४ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत भारोत्तोलनको अन्तिम दिन बुधबार पनि नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । राजविराजमा चार दिन चलेको भारोत्तोलनको प्रत्येक दिन नयाँ राष्ट्रिय कीर्तिमान बने । अन्तिम दिन...

यी हुन् खेलकुदको गाडी लिएर माओवादी कार्यक्रममा जाने अध्यक्ष

– राजेन्द्र ठगुन्ना डडेलधुरा, १४ पुस । पूर्वाञ्चलमा जारी सातौँ राष्टिय खेलकुद प्रतियोगिताका लागि भनेर दिईएको गाडी सुदूरपश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष दीपक साउँदले दुरुपयोग गरेका छन् । खेलकुद आयोजनाको वारेमा अनुगमन निरीक्षण...
1 444 445 446 447 448 591