शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

खेलकुद

साफ महिला च्याम्पियनसिप: दोस्रो खेलमा माल्दिभ्समाथि सानदार जित

काठमाडौँ, १३ पुस । सावित्रा भण्डारी एक्लैको पाँच गोलको मद्दतले चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्समाथि ९–० को सानदार जित हासिल गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा भर्खरै सम्पन्न...

पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

सुनसरी, १३ पुस । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भर्खरै भलिबल प्रतियोगिता सम्पन्न भएको छ । पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ । पुरुषतर्फ...

जुडो खेलका स्वर्ण पदकधारी सुनिताको सङ्घर्षको कथाः आफैं प्रशिक्षक आफैं खेलाडी

– विक्रम गिरी विराटनगर, १३ पुस । सुनिता बोहराको एउटै धेय छ, ज्यानले साथ दिँदासम्म जुडो खेल्ने । त्यसमा घरपरिवारको साथ र सहयोग आवश्यक छ । म्याचमा उत्रेपछि उहाँको लक्ष्य स्वर्ण पदक चुम्ने मात्र...

सोम र चन्द्रकला उत्कृष्ट खेलाडी

काठमाडौं, १३ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको पुरुषमा नेपाल आर्मीका सोमबहादुर कुमाल र महिलामा नेपाल प्रहरीकी चन्द्रकला लाम्गादे मंगलबार उत्कृष्ट खेलाडी घोषित भएका छन् । सोमबहादुर कुमालले ४ सय र ८...

कराँतेको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण

भैरहवा, १२ पुस । जापान गोजुरियो कराँते मिशन डो संघको बेल्ट ग्रेडिङ तथा प्रमाणपत्र वितरण कार्यक्रम नेपाल मगर संघको भवन कोटिहवामा सम्पन्न भएको छ । जापान गोजुरियो कराँते मिशन डो संघका केन्द्रिय सल्लाहकार भरत...

एथलेटिक्समा यामसाजन र कृष्णालाई स्वर्ण

काठमाडौं, १२ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको २ सय मिटर दौडको पुरुषमा मध्यपश्चिमाञ्चलका यामसाजन सुनार र महिलामा नेपाल आर्मीकी कृष्णा चौधरीले सोमबार स्वर्ण जितेका छन् । यसअघि दुवैले १ सय मिटर...

साफ महिला च्याम्पियनसिप: नेपालले भुटानलाई ८-० गोल अन्तरले हरायो

काठमाडौँ, ११ पुस । नेपाली महिला फुटबल टोलीले भुटानी महिला फुटबल टोलीलाई पराजित गर्दै चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा सुखद् सुरुआत गरेको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा आज भएको खेलमा...

बक्सिङमा विभागीय टोलीको दबदबा

– विक्रम गिरी/सुरेन्द्र भण्डारी झापा, ११ पुस । मेची रङ्गशालामा जारी सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बक्सिङ खेलमा विभागीय टोलीको दबदबा रहेको छ । आइतबार राति सम्पन्न क्वाटरफाइनलका खेलमा महिलातर्फ सशस्त्र प्रहरीका माला राई, नङ्गजाबुद्ध...

चन्द्रकलाको दोश्रो कीर्तिमान

काठमाडौं, ११ पुस । सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत एथलेटिक्सको दोश्रो दिन आइतबार महिला ज्याभ्लिन थ्रोमा नेपाल प्रहरी क्लबकी चन्द्रकला लाम्गादेले कीर्तिमान बनाएकी छन् । सुनसरीको इटहरी रंगशालामा चन्द्रकलाले ४३.९४ मिटर दूरी थ्रो गर्दै...

करातेमा पर्शुरामको ह्याट्रिक, हक्कीमा सुदूरपश्चिमलाई दोहोरो जित

काठमाडौं, १० पुस । हक्की : सुदूरपश्चिमलाई दोहोरो जित विराटनगरको डिएबी स्कुलमा भएको पुरुषतर्फको पहिलो खेलमा मध्यामाञ्चललाई ८–० को गोल अन्तरले हराउँदै नेपाली सेनाले जित हासिल गर्न सफल भयोे । नेपाली सेनाको तर्फबाट प्रेम...

भैरहवा बहुमुखी क्याम्पसमा खेलको रौनक

भैरहवा, ९ पुस । भैरहवा बहुमुखी क्याम्पसमा मंगलबारदेखि खेल सप्ताह सुरु भएको छ । खेल सप्ताह अन्र्तगत क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, हाजिरीजवाफ, वक्तृत्वकला र कविता प्रतियोगिता आयोजना हुने भएको छ । क्रिकेट प्रतियोगिताको समाप्तिपछि...

पुरुष फुटबलमा सशस्त्र र आर्मीको जित

काठमाडौं, ९ पुस । पुरुष फुटबलमा शुक्रबार विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लब र नेपाली सेनाको टिमले जित हात पारेका छन् । धरानस्थित एन्फा टेक्निकल सेन्टरमा भएको समूह ‘ख’ को लिग खेलमा सशस्त्रले...
1 445 446 447 448 449 591